बीमाको जनचेतना जगाउन नेपाल भारत सिमानामा होर्डिङ बोर्ड

काठमाडौं । भारतीय कम्पनीमा बीमा गराउने काम रोक्नको लागि बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ । बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको उपस्थितीमा रुपन्देहीको बेलहिया नाकामा राखिएको छ

व्यवसाय विस्तारको लागि बीमा कम्पनीले शाखा खोल्नु नपर्ने, दायरा बढाउन सजिलो

काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो शाखा नभएको ग्रामिण क्षेत्रमा पनि घुम्ती सेवा मार्फत बीमा व्यवसाय गर्न पाउने भएका छन् । बीमा समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा निर्देशिका २०७६’ जारी

संख्या बढ्दा जीवन बीमामा बढ्यो अस्वस्थ प्रतिस्पर्धा, आम्दानी अनुसार कम्पनी चल्न नै मुश्किल

काठमाडौं । नेपालमा हाल बीमाको दायरा बढेर २२ प्रतिशत पुगेको तथ्यांक बीमा समितिले सार्वजनिक गर्ने गरेको छ । समितिका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको जोड्ने हो भने २६ प्रतिशत नेपाली

आइएमई जनरल इन्स्योरेन्सले पायो एसिया मोस्ट ट्रस्टेड अवार्ड

काठमाडौं । थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेशन(आइबीसी) ले एशिया मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा कम्पनीका

रिलायन्स फाइनान्सले दियो दिदी–बहिनी समुहलाई सडक बत्ती

काठमाडौं । रिलायन्स फाइनान्सले एघारौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा “संस्थागत सामाजिक उत्तरदायित्व”अन्तर्गत पोखरास्थित पोखरेली दिदी वहीनी समुहलाई सडक बत्ती सामाग्री वितरण गरेको छ । एक कार्यक्रमकाबीच पोखरा शाखाका शाखा प्रमुख

जीवन बीमा कम्पनीको अर्बौं रकम बैंकको मुद्दति निक्षेपमा, कुन कम्पनीको कति ?

काठमाडौं । सञ्चालनमा रहेको १७ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासमा २ खर्ब ११ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छन् । यी जीवन बीमा

घातक र दुर्घटना बीमाको अधिकतम सीमा तोकियो, १० लाखबढीको बीमा गर्न डाक्टरको सिफारिस अनिवार्य

काठमाडौं । यसअघि बैंकहरुले निःशुल्क बीमा गर्ने भनेर गरेको प्रचारप्रचारमा मन्दी आउने भएको छ । यसका लागि बीमा समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन, २०७६’

बीमा समितिको अपरिपक्क निर्णय: क्रस होल्डिङको विवरण छैन, मर्जरको हल्ला मात्रै

काठमाडौं । बीमा समितिले साउन लागेपछि बीमा कम्पनीको मर्जरको, क्रस होल्डिङ भएका कम्पनीलाई तत्कालै मर्जरमा लैजाने भन्यो । तत्कालिन समयमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले पहिले धमाधम नयाँ कम्पनीलाई अनुमति दिए

काठमाडौंको जरङखुमा सिटिजन लाइफ इन्स्योरेन्सको शाखा खुल्यो

काठमाडौं । काठमाण्डौँको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो उपस्थिति जनाउन आफ्नो १०५ औं शाखा जरङ्खुमा सञ्चालनमा

अजोड इन्स्योरेन्स र एनआईसी एशियाबीच अनलाइन भुक्तानी गर्ने सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी.