नेपाल लाइफ इन्स्योरेन्सलाई ‘नम्बर वान’ को ताज जोगाउन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट सन्तोष प्रसाईं बाहिरिए । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईं ७ महिनामै बाहिरिए । सीइओ नियुक्ति भएको अर्को महिनादेखि नै सञ्चालक

बीमा समितिद्धारा कृषि, पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको सूची सार्वजनिक

काठमाडौँ । बीमा समितिले कृषि, पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षकको नामावली सार्वजनिक गरेको छ । समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा

कोरोना बीमामा करिब १५ अर्बको दाबी

काठमाडौं । कोरोना बीमामा करीब १५ अर्ब रुपैयाँको दाबी परेको छ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको

लघुबीमा कम्पनीलाई लाइसेन्स दिइने, बोर्डको बैठक बस्न नसक्दा भयो ढिलाइ

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको छ । तर, समितिको सञ्चालक समितिको बैठक बस्न नसक्दा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने कामले पूर्णता पाएको छैन । समितिको सञ्चालक

आइएमई जनरल इन्स्योरेन्स र पिक मी बिच बीमा सेवा सम्बन्धि सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र पिक मी बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक

एकै पटक एक हजारबढीलाई बीमा समितिले सर्भेयरको लाइसेन्स दिँदै

काठमाडौँ । बीमा समितिले एकै पटक एक हजारभन्दा बढीलाई बीमा सर्भेयरको लाइसेन्स दिने भएको छ । बजारमा सर्भेयरको संख्या कम भएको भन्दै समितिले एकै पटक ठूलो संख्यामा सर्भेयरको लाइसेन्स बाँड्ने

नेपाल लाइफ इन्स्योरेन्सका सीइओ सन्तोष प्रसाइले दिए राजीनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजीनामा दिएका छन् । लामो समयदेखि सञ्चालक समितिसँगको मनमुटावपछि प्रसाइले राजीनामा दिएका हुन् । प्रसाइले हिजो आइतबार राजीनामा दिएका थिए

पुसदेखि बीमा समितिको एकीकृत सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा

काठमाडौं । पुुुस महिनादेखि बीमा समितिको इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा आउने भएको छ । बीमा समितिले आफ्ना काम कारवाहीलाई चुस्त, दुरूस्त एवम् पारदर्शी

ठगी गर्ने नियतले बीमा दाबीका गुनासा आएपछि कारवाही गर्ने बीमा समितिको चेतावनी

काठमाडौं । बीमा समितिले ठगी गर्ने नियतले बीमा दाबी भुक्तानी गर्ने प्रयास गरेको गुनासाहरु आएको बताएको छ । बीमाको नाममा कीर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा पेश गरी ठगीलगायतका बीमा

नयाँ जीवन बीमा कम्पनीले बाँड्न थाले लाभांश, ५ कम्पनीको आईपीओ आउन बाँकी

काठमाडौँ । नयाँ जीवन बीमा कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गर्न थालेका छन् । सञ्चालनको अनुमति एकै पटक पाएका कम्पनीहरुले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरी लाभांश बाँड्दा पनि अझै