बीमामा किन बढ्दै छ सर्वसाधारणको अविश्वास ? अनुदान

काठमाडौं । सरकारले ६ वर्षअघि सबै नागरिकको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउन भन्दै स्वास्थ्य बीमा कार्यक्रम ल्यायो । सरकारको तथ्यांकलाई मान्ने हो भने अहिले यो कार्यक्रम मुलुकका ७५ जिल्लामा पुगिसकेको

जनरल इन्स्योरेन्सको खुद नाफा ६१% ले बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद नाफा ६१.२५ प्रतिशतले बढाएको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको

महालक्ष्मी लाइफको बीमाशुल्क ३९% ले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन रकम ३९

रिलायबल नेपाल लाइफको नाफा १३ प्रतिशतले बढ्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । असोज मसान्तसम्म कम्पनीले ७ कोड ४५ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको

गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्कसँगै नाफामा समेत गिरावट

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क र खुद नाफा दुबैमा गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ८६

वैदेशिक रोजगारीमा जानेलाई परिवारको स्वास्थ्य बीमा अनिवार्य, मंसिरदेखि लागू हुने

काठमाडौं । वैदेशिक रोजगारीमा जान परिवारको पनि स्वास्थ्य बीमा अनिवार्य गरिने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुले मंसिर महिनादेखि अनिवार्यरुपमा परिवारको स्वास्थ्य बीमा गराउनुपर्ने भएको हो । सरकारले सञ्चालनमा

रिलायन्स लाइफको खुद बीमाशुल्क ५८% ले बढ्यो, नाफामा समेत सुधार

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ करोड ५५ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको

यूनाइटेड इन्स्योरेन्सको नाफा ११% ले बढ्यो

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११.७० प्रतिशतले बढेर एक करोड १९ लाख रुपैयाँ

हिमालयन रिले ३० लाखलाई १० कित्ता पर्ने ३ अर्बको आइपीओ निष्काशन गर्ने

काठमाडौँ। हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो

म्यादी बीमाः कम्पनीको समान बिजनेस गर्ने सहमतिलाई समितिले गरिदियो परिवर्तन

काठमाडौँ । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीमा जाने सबै नेपालीहरुले अनिवार्यरुपमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने व्यवस्था छ । बीमा समितिले म्यादी बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली