सेयर कारोबारमा भ्याट लगाउन हुदैनः पूर्वअर्थमन्त्री डा. महत

नुवाकोट । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउन नहुने बताएका छन् । नुवाकोटको लिखू गाउपालिका चौघडामा पत्रकारहरुसँग कुरा गर्दै डा. महतले

भ्याटको चर्चामा रुमलिएको बजारमा नेप्से र कारोबार दुबैमा सुधार

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ९.७८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से सूचक र कारोबार दुबै बढेको हो । आज नेप्से सुचक १५५१ अंकमा पुगेर

को बन्छ नेप्सेको नयाँ महाप्रबन्धक ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक सिताराम थपलियाको कार्यकाल यो साता सकिदै छ । लाखौ लगानीकर्ता रहेको सेयर बजारमा लगानीकर्ताले नयाँ जिएम को आउला भनेर चासो पूर्वक हेरेका छन् ।

छ्याङदीमा सेयर परेन, आजदेखि पैसा फिर्ता

काठमाडौं । छ्याङदी हाइड्रोपावर गत जेठ १४ गतेजारी गरेको सेयर वाँडफाँट पत्र वितरण तथा नपरेका सेयर बापत रकम फिर्ता गर्ने भएको छ । कम्पनीले गत शनिबार बाँडफाँट गरिएको ५ लाख

चेक क्लियरिङको शुल्क घट्यो

काठमाडौं । नेपालक्लियरिङ्ग हाउसलिमिटेडले प्रदानगर्दै आएको अन्तरबैंक विद्युतीयभुक्तानीप्रणाली –एनसिएचएल आईपिएस) बाट हुने कारोबारमा बैंक वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्कलाई घटाएको छ । साउन १ देखि लागु हुनेगरी

सेयर लगानीकर्ताकाे पक्षमाः १८ खर्ब रुपैयाँमाथि खेलबाड गर्नेलाई कारबाही किन नगर्ने ?

काठमाडौं । नेपालको संविधानको भाग ३ मा नेपाली नागरिकको मौलिक हक र कर्तब्यको ब्यवस्था गरिएको छ । सोही भागको धारा २५ मा सम्पत्तिको हकको ब्यवस्था छ । सो धाराको उपधारा

भिबोर सोसाइटी र लुम्बिनी फाइनान्सको एकिकृत कारोबार २५ गतेबाट

काठमाडौं । भिबोर सोसाइटी बैंक र लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी एक आपसमा मर्जभई लुम्बिनी विकास बैंकको नामबाट असार २५ गतेबाट एकिकृत कारोवार गर्ने भएका छन् । यि दुबै संस्थालाई

ज्योति विकास बैंकको ३२ लाख कित्ता सेयर लिलामी भोलीबाट

काठमाडौं । ज्योति विकास बैंकको सर्बसाधारण र संस्थापक सेयर लिलामी भोली असार २१ गतेबाट सुरु हुने भएको छ । बैंकले दिएको हकप्रद सेयरमा आबेदन नपरेको २८ लाख १२ हजार ३

साउन १ गतेदेखि सेयर ब्रोकरको कमिशनमा १३ प्रतिशत भ्याट

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी साउन १ गतेदेखि सेयर ब्रोकरको कमिशनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्ताब गरेको छ । आइतबार साँझ ४ बजेदेखि साढे ५ बजेसम्म ब्रोकर एसोशिएसनका

पोखरा फाइनान्सको १० लाख कित्ता एफपिओ, मूल्य २२० रुपैयाँ

काठमाडौं । पोखरा फाइनान्सल फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । नियामक नेपाल धितोपत्र वोर्डले फाइनान्सलाई ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपिओ निष्काशन गर्न अनुमति