सहयोगी विकास बैंकको सेयरको लिलाम भोलिबाट

काठमाडौं । सहयोगी विकास बैंकले हकप्रदबाट बिक्री नभएको सेयरको लिलामी भोलिबाट गर्ने भएको छ । बैंकले १६ हजार ३ सय ८६ कित्ता हकप्रद सेयर लिलाममा बिक्री गर्न लागेको हो ।

हिमालयन इन्स्योरेन्सको हकप्रद आजदेखि

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले १ः१.६६ अनुपातको हकप्रद आज (बुधबार)देखि जारी गरेको छ । आजदेखि जारी भएको हकप्रद साउन ३१ गतेसम्म भर्न सकिने छ । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित

सिद्धार्थ बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो । बैंकले जेठ १६ गतेसम्म कायम आफ्ना सेयरधनीलाई १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर बितरण गरेको थियो । हकप्रद

डिसहोमले ४० करोडको आइपिओ जारी गर्ने

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले ४० करोड रुपैयाँ बराबरको सार्वजानिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिमा चुक्ता पुँजीको २० प्रतिशत आइपिओ निष्काशन गर्ने

९ अंकले बढ्यो नेप्से, ९९ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ९.७९ अंकले बढेको छ । ९.७९ अंकले बढेर नेप्से परिसुचक १५८५.०१ अंकमा अडेको छ । मंगलबार नेप्सेमा १ सय ४९ कम्पनीका १९ लाख

एक्सेल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ४ अर्ब ८७ करोड !

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३८ करोड ४५ लाख रुपैयाँ हो । तर, नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले भने एक्सेलको चुक्ता पुँजी ४ अर्ब ८७ करोड रुपैयाँ देखाएको छ ।

मौद्रिक नीतिले सेयर लगानीकर्तालाई बनायो निराश

काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्से ८.९३ अंकले घटेर १५७५.२२ अंकमा आइपुगेको छ । १ सय ५० कम्पनीको २८ लाख ६५ हजार ९२ कित्ता सेयर खरिद बिक्री हुँदा ६९

सेयर कारोबारमा भ्याट प्रकरणः छुट हुन्छ भनेर कानुनमै लेखेको भेटियो

काठमाडौं । सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने बिषयमा नयाँ ‘ट्वीष्ट’ आएको छ । सेयर ब्रोकर भ्याटमा दर्ता हुने प्रक्रियामा रहेको बेलामा आन्तरिक राजस्व विभागले जारी गरेको निर्देशनमा सेयर

१६०० अंक छोएर पुनःफर्कियो नेप्से, १ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ट (नेप्से) परिसुचक मा उतारचढाव देखिएको छ । १६ सय अंकसम्म पुगेको नेप्से कारोबार बन्द हुँदा २.०४ अंकले बढेर १५८४.१५ अंकमा अडेको छ

माौद्रिक नीतिले सेयर बजारलाई बनायो निराश

काठमाडौं । मौद्रिक नीतिले सेयर बजारलाई निराश बनाएको छ । सेयर बजारका लगानीकर्ताले सेयर धितोमा दिइने ऋण (मार्जिन लेन्डिङ)को सीमा बढाउने अनुमान गरेपनि राष्ट्र बैंकले यसलाई यथावत राखेको छ ।