भिबोर सोसाइटी र लुम्बिनी फाइनान्सको एकिकृत कारोबार २५ गतेबाट




काठमाडौं । भिबोर सोसाइटी बैंक र लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी एक आपसमा मर्जभई लुम्बिनी विकास बैंकको नामबाट असार २५ गतेबाट एकिकृत कारोवार गर्ने भएका छन् ।

यि दुबै संस्थालाई मर्जरमा जान केही समय अगाडी नेपाल राष्ट्र बैंकले अन्तिम स्विकृती दिएको थियो ।


क्लिकमान्डु