माउन्टेन इनर्जी नेपालले १५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५.७८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई १५

चन्द्रागिरी हिल्स को लकइन अवधि माघ ८ गतेदेखि सकिने

काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको लकइन अवधि माघ ८ गतेदेखि सकिने भएको छ । कम्पनीले निष्कासन गरेको सेयरमा संस्थापक सेयरधनी, आयोजना प्रभावित, कम्पनीका कर्मचारीले खरिद गरेको सेयरको लकइन अवधि माघ

सेयर बजार राताम्मे, जलविद्युत कम्पनीमा बढ्यो लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २६.३६ अंकले घटेर बजार राताम्मे भएको हो ।बजार मापन गर्ने सूचक २६.३६ अंकले घटेर परिसूचक २०२२.९२ बिन्दु कायम

धितोपत्र बोर्डको अध्यक्षमा ६ जनाको चर्चा, कसले मार्ला बाजी ?

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्षको खोजी भइरहेको छ । रमेशकुमार हमालको २२ महिने कार्यकाल सकिएर यही पुस २० गते बाहिरिएपछि आगामी नेतृत्वका लागि आकांक्षीहरु

अरुण भ्याली र रिडी पावर कम्पनीले बोर्डबाट पाए हकप्रद सेयर निष्कासन गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले अरुण भ्याली हाईड्रोपावर कम्पनी र रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न

धितोपत्र बोर्डमा रमेश हमालका २२ महिनाः २३ काम पूरा, ७ वटा अधुरा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २२ महिनामा विभिन्न २३ वटा काम गरेको र ७ काम कार्ययोजना अनुसार हुन नसकेको जनाएका छन् । आजदेखि कार्यकाल सकिएका हमालले २२

अप्पर स्याङ्गे हाईड्रोको ठूला सेयरधनीमा ६ व्यक्ति तथा कम्पनी, सबैले घटाए स्वामित्व

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर कम्पनीको ठूला सेयरधनीमा ६ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व कृति भेन्चर क्यापिटल रहेको छ । कम्पनीमा कृतिको ४६.१७ प्रतिशत

नेपाल हाइड्रो डेभलोपरका यी हुन् ठूला ९ सेयरधनी, ३ नयाँ थपिए

काठमाडौं । नेपाल हाईड्रो डेभलोपर कम्पनीमा ९ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व कुमुद कुमार दुगर र पशुपति मुरारकाको रहेको छ । कम्पनीमा

लेखा समितिको निर्देशनपछि सेबोन अध्यक्ष हमालमाथि अख्तियारले सुरु गर्यो छानविन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालविरुद्ध परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । २२ महिने कार्यकाल सकिने अघिल्लो दिन हमालमाथि अख्तियारले छानविन सुरु गरेको हो

सेयर बजारमा सामान्य गिरावट: जलविद्युत, लगानी र ट्रेडिङ समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा गिरावट आउँदा कारोबार रकम भने बढेको छ । बजारमा निकै उतार चढाब रह्यो । बजार मापन गर्ने सूचक ८.७१ अंकले