डिप्रोक्स लघुवित्तको ५२ प्रतिशत लाभांस स्वीकृत

काठमाडौं । डिप्रोक्स लघुवित्त बिकास बैंकको ५२ प्रतिशत लाभांस स्वीकृत भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेको ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांस नियामक नेपाल राष्ट्र

भिबोर सोसाइटीको ४४ औं शाखा पोखरामा

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको लेखनाथ नगरपालिका राजाका चौतारामा आफ्नो ४४ औ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले आप्mनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका

एनआईसी एशिया जानुहोस, १२ प्रतिशत ब्याजदरमा पैसा राख्नुहोस

काठमाडौं । एनआईसी एशिया बैंकले १२ प्रतिशत ब्याजदरमा निक्षेप तान्ने योजना सार्वजनिक गरेको छ । कर्जा दिनको लागि चाहिने रकम नभएपछि बैंकहरुमा निक्षेप तान्नको लागि आकर्षक योजना ल्याएका छन् ।

गरिमाको नाफा दोब्बर, ब्याज आम्दानी ३४ करोड

काठमाडौं। गरिमा विकास बैंकले आफ्नो नाफा दोब्बर बढाएको वित्तीय विवरण प्रकाशित गरेको छ । गरिमाले पुस मसान्तसम्ममा १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष गरिमाको नाफा

ब्याज आम्दानीले कैलाशको नाफा दोब्बर

काठमाडौं । ब्याज आम्दानी बढाउदा कैलाश विकास बैंकले आफ्नो नाफा दोब्बर गरेको छ । गतवर्षको पुस मसान्तमा १३ करोड नाफा गरेको कैलाश विकास बैंकले यो वर्ष नाफा २६ करोड पु¥याएको

बैंकहरुमा सकियो ऋण दिने पैसा, अब कूल निक्षेपको १ प्रतिशत भन्दा कम मात्रै बाँकी

काठमाडौं । बाणिज्य बैंकहरुमा कर्जा दिन मिल्ने पैसा सकिएको छ । सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक जस्ता बैंकहरुमा पनि कर्जा दिन मिल्ने रकम लगभग

१० प्रतिशत व्याजदरमा अन्तर बैंक कारोबार, तरलता १७ अर्बले ऋणात्मक

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकमको चरम अभाव देखिएको छ । छोटो समयका लागि बैंकहरुले एक आपसमा लिने कर्जाको व्याजदरले बैंकिङ प्रणालीमा तरलताको चरम अभाव भएको पुष्टि गर्छ

एनसीसी बैंकले १२० दिनको मुद्दति निक्षेपमा १२ प्रतिशत व्याज दिने

काठमाडौं । एनसीसी बैंकले वाणिज्य बैंकहरुमध्ये निक्षेपकर्तालाई सबैभन्दा बढी व्याज दिने निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले १ सय २० दिनको मुद्दति निक्षेपमा १२ प्रतिशत व्याज दिने भन्दै सार्वजानिक

मर्जरमा जान लागेका ओम र मनास्लुको नाफामा छलाङ

काठमाडौंः मर्जरमा जान लागेका ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकले नाफामा छलाङ मारेका छन् । गतवर्ष पुस मसान्तमा ६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको ओमले यो वर्षको पुस

एक अर्ब ब्याज आम्दानी गर्दा सानिमाको नाफा ५५ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा बैंकले आफ्नो नाफामा ५५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको पुसमा ४० करोड नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा ६२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो