भिबोर सोसाइटीको ४४ औं शाखा पोखरामा




भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको लेखनाथ नगरपालिका राजाका चौतारामा आफ्नो ४४ औ शाखा कार्यालय बिस्तार गरेको छ ।

बैंकले आप्mनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोवाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु