पोखरा विमानस्थल निर्माण भदौ दोस्रो साताबाट

काठमाडौं ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी भदौको दोस्रो साताबाट सुरु हुने भएको छ । असार अन्तिम साताबाट निर्माण सुरु गर्ने भनेता पनि मनसुन सुरु भएकोले मनसुन सकिएलगत्यै

शर्मामाथि धरौटी थपिने, १ सय ८७ फाइलको अनुसन्धान जारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महाननिर्देशक चुणामणि शर्मालाई धरौटी थपिने भएको छ । गत असार १५ गते अख्तियारले शर्मासंग ३ अर्ब २ करोड

भारतबाट नेपालमा आउने सामानमा जिएसटी नलाग्ने

काठमाडौं । भारतबाट नेपालमा आउने सामानमा बस्तु तथा सेवा कर(जिएसटी) नलाग्ने भएको छ । भारत सरकारले गत जुलाई १ देखि जिएसटी कार्यान्वयनमा ल्याएको थियो । जिएसटीमा अमेरिकी डलरमा भारतले निर्यात

काठमाडौं र ललितपुरमा मोनोरेल कुदाउने काठमाडौं र ललितपुरका मेयरको निर्णय

काठमाडौं । काठमाडौंको बुढानिलकन्ठबाट ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने निर्णयमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरिबाबु महर्जन सहमत भएका छन् । ललितपुर महानगरका मेयर चिरिबाबुले काठमाडौं महानगरका मेयर

बैंकले नपत्याएकाहरुले ल्याए यस्तो बिकल्प, बैंकको युग सकिएकै हो ?

‘ब्रिफकेश’को आयतन र आकारको रेडियो ट्रान्जिस्टर बोकेर हिंड्नु शानको कुरा हुन्थ्यो, करिब ३० बर्ष अघिको नेपालमा । तर, अहिले त्यस्ता उपकरण बोकेर हिंड्ने देख्दा मानिसहरु हाँस्न थालेका छन् । स्मार्ट

आक्रामक लगानी विस्तार गर्दै केएफसी, नयाँ ५ स्थानमा आउटलेट खुल्दै

काठमाडौं । बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन) चेनले नेपालमा आक्रामक लगानी विस्तारको योजना बनाएको छ । चेनले निकट भविष्यमा थप दुई स्थानमा आउटलेट संचालनमा ल्याउन लागेको हो । भने

भोलिदेखि रिङरोडमा टिप्पर, ट्रक र मिनि ट्रक कार्यालय समयमा चलाउन रोक

काठमाडौं । भोलि (बुधबार) काठमाडौंको चक्रपथ (रिङरोड)मा टिप्पर, ट्रक र मिनि ट्रक चल्न रोक लगाइने भएको छ । कार्यालय समयमा हुने ट्राफिक जामलाई न्युनिकरण गर्नका लागियातायात ब्यवस्था विभागले टिप्पर, ट्रक

फूलबारी रिसोर्टः १४० जनाको आन्दोलन, ४ महिनादेखि मासिक ४० लाखको कारोवार ठप्प

काठमाडौं । मजदुर आन्दोलनका कारण पोखराको पाँच तारे होटल ‘फूलबारी रिसोर्ट’ ४ महिनादेखि बन्द भएको छ । सेवा सुविधाको माग गर्दै मजदुरहरुले आन्दोलन गरेपछि रिसोट ४ महिना देखि बन्द भएको

गाडी बिक्रेताको खोसाखोस ! निशान लग्यो सारडा ग्रुपले

काठमाडौं । नेपालमा बिक्री बितरण हुँदै आएका विश्व प्रसिद्ध ब्राण्डहरुले आफ्नो आधिकारीक डिलर परिर्वतन गर्न थालेका छन् । यसअघिका आधिकारिक विक्रेताबाट उत्पादक कम्पनी असन्तुष्ट भइरहेको र व्यवसाय राम्रो गर्ने देखेपछि

व्यक्तिगत निक्षेपकर्तालाई थप फाइदा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्नेलाई थप फाइदा हुने भएको छ । राष्ट्र बैंकले निक्षेपमा संस्थागत निक्षेपकर्ताको हिस्सा कम गर्ने नीति अनुसार कुल निक्षेपमा ४५ प्रतिशत मात्र संस्थागत