तोकियो २० जिल्लाको जग्गाको न्यूनतम मूल्य, तपाइको जग्गा

काठमाडौं । देशका २० जिल्ला मालपोत कार्यालयले त्यहाँका जमिनको न्यूनतम मूल्याङ्कन तोकेको छ । अहिलेको मूल्याङ्कन गत वर्षको भन्दा बढेको छ । २० जिल्लामा रहेका जग्गाको न्यूनतम मूल्याङ्कन कहाँ कति

अर्थमन्त्रीले थपे बिजुलीको नामसारी, ठाउँसारी र मिटर जडानमा पनि १३ प्रतिशत कर

काठमाडौं । बिजुलीको महसुल बाहेकका सबै शुल्कमा १३ प्रतिशत कर लाग्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको लागि ल्याएको बजेट मार्फत नेपाल विद्युत प्राधिकरणले प्रदान गर्ने

गत आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर कारोबार, भिजन सेक्युरिटी पहिलो(सूचिसहित)

काठमाडौं । गत आर्थिक वर्ष २०७४/ ७५ मा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार १ खर्ब २० अर्ब ७ करोड रुपैयाँको सेयर खरिद र

११ महिना मै आयो ३ करोड रुपैयाँको टीका र चुरा

काठमाडौं । साउन महिना विशेष गरि महिलाहरुको लागि महत्वपूर्ण मानिन्छ । साउनमा महिलाहरु हरियो र पहेलो रंगको चुरा, पोते तथा टीका लगाउने गर्छन् । सिंगारिएर झपक्कै हुने यी महिलाहरुले लगाएका

निर्जीवन बीमा शुल्क आर्जन १७% ले बढ्यो, शिखर पहिलो, युनाइटेड अन्तिम

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले २२ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा निर्जीवन बीमा कम्पनीले आर्जन

सबैभन्दा धनी व्यक्ति बने बेजोस, सम्पत्ति १ सय ५० अर्ब

काठमाण्डौ । अनलाईन रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गका अनुसार सोमबार बेजोसको सम्पत्ति १ सय ५० अर्ब डलर पुगेको छ ।

अबदेखि बिदेशबाट पठाएको रकम १ लाखभन्दा बढी नगदमा लिन नसकिने

काठमाडौं । अबदेखि बिदेशबाट पठाएको पैसा १ लाख रुपैयाँभन्दा बढी नगदमा लिन नसकिने भएको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार १ लाखभन्दा बढीको भुक्तानी नगदमा दिन पाइने छैन

सेयर बजारमा साउनको हरियाली देखिएन, रातो रङ बाट अनलाइन प्रणालीको स्वागत

काठमाडौं । आजदेखि साउन महिना सुरु भयो । वातावरण हरियाली छ । महिलाहरु हरियो चुरा पोते तथा कपडामा छन् । नयाँ आर्थिक वर्ष समेत सुरु भयो । सेयर बजारमा आजदेखि

अब श्रमिक र कर्मचारीको तलब बैंक खातबाट मात्र भुक्तानी गर्नुपर्ने

काठमाडौं । सरकारले श्रमिक तथा कर्मचारीको तलब अनिवार्य रुपमा बैंक खाताबाट गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका

दर्जन रेलमार्ग निर्माणको विभिन्न चरणमा, के गर्दैछ सरकार ?

काठमाडौँ । सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिताका राखी निर्माण अगाडि बढाएको छ । यातायात सञ्जालको विकासमा सहज माध्यमका रूपमा लिइएको रेलमार्गलाई आर्थिक विकासको महत्वपूर्ण