अब सरकारी कर्मचारीले पाउदै आएको मासिक तलब घट्ने

काठमाडौं । अबदेखि सरकारी जागिर खानेले पेन्सन पाउनको लागि ६ प्रतिशत आफै योगदान गर्नुपर्ने भएको छ । सरकारले योगदानमा आधारित पेन्सन प्रणाली लागु गर्न लागेको छ । योगदानमा आधारित पेन्सनको

जेट एअरवेजका संचालकले हात उठाए, इन्डिगो एअरलाइन्स पनि संकटमा

केही वर्ष पहिले भारतको वायु सेवा प्रदायक कम्पनी किगंफिसर बन्द भएको थियो । त्यसैगरी भारतको निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी जेट एअरवेज बन्द हुने खबर सार्वजनिक भएको छ ।

समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् । सञ्चार तथा

भूकम्प पीडितप्रति उदार बन्यो राष्ट्र बैंक, भन्यो- धितो लिलाम नगर्नू

काठमाडौं । बैंकहरुले भूकम्प पीडित ऋणीलाई पेल्न थालेपछि राष्ट्र बैंक भूकम्प पीडितप्रति उदार बनेको छ । बैैंक तथा वित्तीय संस्थाहरुले भूकम्पले भत्किएको घर पुनःनिर्माण गर्न कर्जा प्रवाह गरेको २ वर्ष

पेट्रोलियम पदार्थ आयात बढ्दै, गत आर्थिक वर्ष ४ लाख किलोलिटर बढी आयात

काठमाडौं । नेपालमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ४ लाख किलोलिटर बढी पेट्रोलियम पदार्थ आयात भएको छ । भारतबाट गत आर्थिक वर्ष २६ लाख ६७ हजार ६ सय

गभर्नर नेपाल भन्छन्- ‘१५ अर्ब पूँजी पुर्याउने माग बैंकरहरुकै हो’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकको पूँजी १५ अर्ब पुर्याउन बैंकरहरुले नै आफूसँग माग गरेको बताएका छन् । सिनर्जी फाइनान्सलाई एक्वाएर गरी वेष्ट फाइनान्सका नाममा एकीकृत

दश वर्षमा ५० लाख पर्यटक भित्र्याउने सरकारी योजना, पूरा होला त सरकारी लक्ष्य ?

काठमाडौं । सरकारले आगामी १० वर्षमा ५० लाखसम्म पर्यटक भित्र्याउन सकिने घोषणा गरेको छ । सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने योजना अगाडि सारेको सरकारले आगामी ५ देखि

अपार्टमेन्टवालालाई थप ५० प्रतिशत कर, कस्तो घरधनीले कति तिर्नुपर्छ सम्पत्ति कर ?

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षबाट घरजग्गा करलाई सम्पत्ति करमा रुपान्तरण गरेको छ । महानगरले चालु आर्थिक वर्षबाट लागू हुने गरी सम्पत्ति कर समेत बढाएको छ । कसरी हुन्छ

को बन्छ अब भूमिसुधार मन्त्री ? जनताले कहिले पाउँछन् आफ्नो जग्गा कित्ताकाट गर्न ?

काठमाडौं । सरकारले कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयलाई टुक्र्याएर २ वटा मन्त्रालय बनाएको छ । सरकारले गरेको यो निर्णयसँग मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले ल्याएको भूमि सुधारका नीतिहरु अन्योलमा

दोलखाबासीलाई माथिल्लो तामाकोशीको सेयर बिक्री खुल्यो, कति भर्ने ?

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि दोलखाबासीलाई साधारण सेयर बिक्री गर्ने भएको छ । आयोजनाले आयोजना प्रभावित जिल्लाका लागि भन्दै आज साउन १६ देखि आगामी भदौ १४ गतेसम्म सेयर