नयाँ शहरमा कहाँ के भयो ? प्रदेश सरकारले

काठमाडौं । सरकारले देशभर ४० वटा नयाँ सहर बनाउने योजना अगाडि सारेको छ । देशभर निर्माण गर्ने भनिएका ४० वटा सहरको काम भने सुस्त गतिमा भईरहेको छ । नयाँ सहर

अमेरिका पुगेर अर्थमन्त्री खतिवडाले भने- छोरा/नातिलाई ऋण बोकाएर के बृद्ध भत्ता बाँढ्नु ?

बाल्टिमोर । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्नेगरी काम गरिरहेको बताएका छन् । उनले राज्य पुनसंरचनाको आधारमा अर्थतन्त्रको पनि धेरै पक्षको पुनसंरचनाको क्रममा रहेको भन्दै

अब नियुक्त हुने सरकारी कर्मचारीलाई सरकारले पेन्सन नदिने, पेन्सन पाउन आफै लगानी गर्नुपर्ने

काठमाडौं । सरकारले अब नियुक्त हुने सरकारी कर्मचारीलाई  पेन्सन नदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा पेश गरेको निबृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले साउन १ देखि

विद्युत नियमन आयोग गठन हुँदै, ऊर्जा क्षेत्रले फड्को मार्ने

काठमाडौँ । सरकारले केही दिन भित्रैमा बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको

बर्षभरी खान लाउनै नपुग्नेलाई पनि उद्यमी बनाउँदै राष्ट्र बैंक, सस्तो ब्याजमा ऋण दिइदै

काठमाडौं । धनी बन्ने चाहना सबैलाई हुन्छ । धनी बन्ने सजिलो उपाय भनेको राम्रो पेशा वा ब्यवसाय अंगाल्नु नै हो । राम्रो पेशामा आवद्ध हुन त्यसको लागि आवश्यक शैक्षिक योग्यतादेखि

एप्पल कसरी भयो ट्रिलियन डलर कम्पनी ?

काठमाण्डौं । एप्पल अहिले विश्वकै पहिलो ट्रिलियन डलर कम्पनी बनेको छ । एप्पलको यो सफलतामा एप्पलका सहसंस्थापक स्टिभ जब्सको ठूलो योगदान छ । उनले एप्पलको प्रविधिलाई क्रान्तीको रुपमा प्रयोग गरेर

कुन बैंकका सिइओको तलब कति ? (सूचि सहित)

काठमाडौं । नेपालमा राम्रो तलब खानेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी पर्छन् । आकर्षक सुविधा अन्य क्षेत्रको जागिरको तुलनामा बैंकमा बढी हुन्छ । वाणिज्य बैंकमा सबैभन्दा बढी तलब प्रमुख कार्यकारी

अधिकांश म्युचुअल फण्डका लगानीकर्ता नोक्सानीमा, ९ फण्डको मूल्य १० रूपैयाँभन्दा पनि तल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा म्युचुअल फण्डमध्ये ४ वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ । धितोपत्र बजारमा कारोबार भइरहेका ती फण्ड अन्य संस्था वा कम्पनीको

उर्जामन्त्री पुनसँग गुनासोका चाङ, १ घन्टामै १६ सर्वसाधारणले गरे यस्तो गुनासो (सूचिसहित)

काठमाडौं । उर्जामन्त्री वर्षमान पुनसँग १६ जना सर्वसाधारणले गुनासो गरेका छन् । मन्त्री पुनले आजदेखि हरेक शुक्रबार १ घन्टा जनतासँग हटलाइनमा कुरा गर्दै गुनासो सुन्न थालेका छन् । हटलाइन सुरु

विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन खोल्ने आयल निगमको तयारी

काठमाडौं । नेपाल आयल निगमले विभिन्न ठाउँमा विद्युतीय सवारी साधन चार्ज गर्ने ठाउँ खोल्ने तयारी गरेको छ । सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेपछि निगमले चार्जिङ स्टेशन खोल्ने तयारी थालेको