आगामी बजेटमा बृद्ध भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन् । आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता

पैसा हराउने बानी छ ? त्यसो भए यसो गर्नुस्

१. एटिएमको प्रयोग गर्नुस् अहिले प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरुको एटिएम छ । तपाइले आफ्नो पैसा आफ्नै बैंक खातामा राख्नुस् । अनि तपाइँको घरको सबैभन्दा नजिक रहेको बैंकको एटिएमबाट

सावधान चङ्गा उडाउँदा यी कुरामा ध्यान दिनुहोस्, नत्र…

काठमाडौ । दशैतिहार चङ्गा उडाउने समयको रुपमा पनि चिनिन्छ । बर्षायाम सकिएपछिको रमाइलो समयमा पर्ने दशैतिहार जस्ता महान चाडले थप रौनकता थप्छन् । शिरशिर बताससँगै बच्चादेखि बुढासम्म चङगा उडाएर रमाउने

बैंकका यी शाखा, जसले दशैं विदामा पनि ग्राहकलाई सेवा दिइरहेका छन्

काठमाडौं । नेपालीहरु यसबेला दशैंमा मस्त झुमिरहेका छन् । दशैंविदा भएकाले सहरबजार सुनसान छन् भने गाउँमा सर्वसाधारणको बाक्लो उपस्थिति छ । दशैं विदामा बैंकहरु पनि बन्द हुन्छन् । तर, बैंकहरुले

नयाँ नोट फोहोर हुन नदिन यसो गर्नुस्, झुत्रो भए के हुन्छ ?

काठमाडौं । दशैंतिहार जस्ता चाडबाडमा पुजाआजामा नोटको प्रयोग गरिने हुँदा रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने गर्दा पनि नोट फोहोर हुने गर्छ । यसरी नोट फोहोर वा झुत्रो

दशैंका लागि साटिए १२ अर्ब नयाँ नोट

काठमाडौं । दशैं सर्वसाधारणले १२ अर्ब रुपैयाँ नयाँ नोट साटेका छन् । नेपाल राष्ट्र बैंक आफैंले र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले दशैंका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएका

दशैंमा अष्ट्रिजको मासु खाने बढे, स्वास्थ्यलाई के हुन्छ फाइदा ?

भैरहवा । दशैँ लागेसँगै अष्ट्रिज चराको मासुको माग बढेको छ । अष्ट्रिज चराको मासु स्वास्थ्यको लागि लाभदायिक र फरक स्वाद रहेकोले पनि मासुको माग बढेको हो । दशैँअघि दैनिक २

लोकसेवा आयोगले शाखा अधिकृतको अन्तिम नतिजा निकाल्यो, स्याङ्जाका २८ जना सिफारिश

काठमाण्डौ । लोक सेवा आयोगले आज राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक)  शाखा अधिकृत वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । राजपत्रांकित तृतीय श्रेणी, प्रशासन सेवा, सामान्य प्रशासन समूहमा

काठमाण्डौ महानगरका मेयर विद्यासुन्दरले भने- दशैँभरी फोहोर घरैमा राख्नु !

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशै बिदाका कारण सफाई कर्मचारीले समेत विदा लिने भएकाले फोहोर संकलन गर्न नसकिने बताएका छन् । आज एक सार्वजनिक सूचना प्रकाशित गरेर काठमाडौ. महानगरभित्र उत्पादन हुने

माथिल्लो तामाकोशीको एक अर्ब ५८ करोड बराबरको आइपिओ आउँदै

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर(आइपीओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि