बार्षिक २ अर्ब बढीको कारोबार गर्ने एक कम्पनी,

काठमाडौं । कानुनी सिद्धान्तको कुरा गर्ने हो भने आफूमाथि अन्याय भएको महसुस भएपछि जो कोही पनि न्यायको लागि अदालत जान्छ, जानुपर्छ । किनभने अन्याय सहनु पनि गैरकानुनी कार्य हो ।

तीनवटा राजस्व कार्यालयमा जान उपसचिवको हानथापले अर्थले सरुवा गर्न सकेन, नयाँ खुलेका कार्यालय हाकिम बिहिन

काठमाडौं । तीनवटा राजस्व कार्यालयमा जान उपसचिवको दौडधुपले गर्दा अर्थमन्त्रालयले उपसचिवको नियमित गर्नुपर्ने सरुवा गर्न सकेको छैन । अर्थमन्त्रालयले अधिकृतहरुको सरुवा असोज महिनामा गरेपनि उपसचिवको सरुवा भने गर्न सकेको छैन

बैंकहरुले असोज महिनामा ८ अर्बले निक्षेप बढाउदा कर्जा ५५ अर्बले बढ्यो, दशैंमा बैंकबाट बाहिरियो १७ अर्ब

काठमाडौं । वाणिज्य बैंकले असोज महिनामा ८ अर्ब रुपैयाँले निक्षेप बढाएर ५५ अर्ब रुपैयाँ ऋण दिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार दशैं बिदा हुनु दुईदिन अगाडि २८ वटा वाणिज्य

तीन महिनामा पौने ४ खर्बको आयात, सरकारलाई १ खर्ब राजस्व

काठमाडौैं । चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल १ खर्ब अर्ब २४ करोड राजश्व

दशैं सकिएसँगै काठमाडौंमा तरकारीको मूल्य घट्यो, यस्तो छ कारण

काठमाडौं । दशैं सुरुभए यता महंगिएको तरकारी दशैंको अन्तिम दिन भने ह्वातै घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा दशैं सुरु हुँदा सोह्रश्राद्ध सकिनासाथ तरकारीको मूल्य बढेको थियो ।

यसकारण बैंकमा असोज महिनाबाट ऋण दिने पैसा सकियोः जनता बैंकका सिइओ परशुराम कुवंर क्षेत्रीको विश्लेषण

राष्ट्र बैंकले मौद्रिक नीतिमा अनिवार्य नगद मौज्जात(सिआरआर) र वैधानिक तरलता अनुपात(एसएलआर) घटाएपछि बैंकमा तरलताको समस्या छैन । जसले गर्दा बैंकको ब्याजदर बढेको छैन । आर्थिक वर्षको सुरुवातमा सिआरआर र एसएलआर

माथिल्लो तामाकोशीको आइपिओः यसअघि भरेकाले नपाउने

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही कात्तिक १५ गतेदेखि आम सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । दशैंमा कम खर्च गरेर पैसा जोगाउनु भएको छ भने तपाईका

नेपालमा करोडपतिको संख्या १७ हजार १५० !

काठमाडौं । नेपालमा करोडपतिको संख्या कति होला ? कहिल्लै अनुमान गर्नु भएको छ । नेपालमा डलर अर्बपति विनोद चौधरी छन् । फोब्र्सको सूचिमा सूचिकृत उनीसँग १ अर्ब ५० करोड अमेरिकी

सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा किन गएन राष्ट्र बैंक ?

काठमाडौं । गत साता फ्रान्सको पेरिसमा सम्पत्ति सुद्धिकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी बैठक थियो । अक्टोबर १४ देखि १९ सम्म पेरिसमा

काठमाडौंका मेयरसँगै प्रधानमन्त्री ओली साझा बसमा सरर…

काठमाडौं । साझा यातायातले ५ वटा विद्युतीय गाडी भित्राएको छ । एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी ओलीले साझाको बससेवाको उद्घाटन गरे । उनले सन् २०२० भित्रमा २० प्रतिशत विद्युतीय बस