३३ वर्षे युवाले फेरेको गौतमवुद्ध विमानस्थलको यो स्वरुप

काठमाडौं । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’र स्थानीय सहायक ठेकेदारको बीचमा

बैंकहरुले अनैतिक काम गरे: राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको टिप्पणी

अहिले बजारमा तरलताको अभाव छ । द्वन्द्वको समयमा लगानी गर्ने अवस्था थिएन । त्यो समयमा बैंकमा प्रसस्त पैसा थियो । त्यो समयमा बैंकहरुले घरजग्गाको लागि न्यून ब्याजदरमा ऋण दिए ।

आकाशमा हिँडेको महशुस गराउन काठमाडौंको कमलादीमा यस्तो टावर बन्दैछ (भिडियोसहित)

काठमाडौं । उपत्यका विकास प्राधिकरणले कमलादीमा निर्माण गरिने ‘सिसा टावर’ निर्माणको लागि वन्र्डस नेपाल प्रालिलाई अनुमति दिएको छ । यसअघि नै काठमाडौं महानगरपालिकाले टावर निर्माणको लागि नक्सा पास गरी निर्माणको

ब्रोकरसँग सेबोन अध्यक्ष कार्कीले भने- नबोलेका कुरा मिडियामा आए, सत्य भए राजिनामा दिन्छु

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रेबतबहादुर कार्कीले आफूले नबोलेका कुरा मिडियामा आएको दाबी गरेका छन् । मिडियामा आएको कुरा सत्य भए आफू नैतिकताका आधारमा अध्यक्ष पदबाट राजिनामा दिन तयार रहेको

१४ अर्ब लगानीमा ग्यास व्यवसायी शिव घिमिरेले सिमेन्ट उद्योग खोल्ने, ३०% सेयर पब्लिकलाई

काठमाडौं । ग्यास र पेट्रोलियम पदार्थको व्यवसायमा रहेको शिवप्रसाद घिमिरेले सिमेन्ट व्यवसायमा लगानी गर्ने भएका छन् । उद्योग विभागमा शिवप्रसाद घिमिरेले गरुड सिमेन्ट गरुड सिमेन्ट इण्डष्ट्रिज प्रालि दर्ता गरेका छन्

ब्याजदरमा व्यापारीले पेलेपछि बैंकका सीइओ र अध्यक्षको एकैस्वर- प्रधानमन्त्रीसम्मै पुग्छौं

काठमाडौं । व्यापारीको दबाबमा राष्ट्र बैंकले बैंकिङ क्षेत्र धारासायी बनाउने गरी मौद्रिक नीतिको अर्धववार्षिक समीक्षामार्फत् केही नीतिगत परिवर्तन गरेकोप्रति बैंकका अध्यक्ष, सञ्चालक र सीइओहरुले कडा आपत्ति जनाएका छन् । व्यापारीले

सेबोन अध्यक्ष रेवतबहादुरले अपमान गरेको भन्दै ब्रोकर संघको आपत्ति, यस्तो ज्ञापनपत्र बुझायो

काठमाडौं । सेयर ब्रोकरहरु धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीमाथि खनिएका छन् । बोर्डका अध्यक्ष डा कार्कीले मंगलबार अर्थ समितिको बैठकमा ब्रोकरको गाली गजौल गरेको भन्दै सामूहिक ज्ञापनपत्र बुझाएका छन्

२ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेर ३ खर्ब कर्जा, अनि कहाँबाट होस् त बैंकमा ऋण दिने पैसा ?

काठमाडौैं । निक्षेप संकलन र कर्जा प्रबाहबीच सन्तुलन नमिलेका कारण चालू आर्थिक वर्षको शुरुवाती महिनादेखि नै बैंकहरु समस्यामा छन् । कर्जाको मागलाई निक्षेपले धान्न नसकेपछि बैंकहरु सँधैजसो थप ऋण विस्तार

ओली सरकारलाई स्वदेशीले भन्दा बढी विदेशी लगानीकर्ताले पत्याए, के कति लगानी आयो ?

काठमाडौं । दुईतिहाई जनमत पाएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिलाई तुलना गर्ने हो भने अघिल्लो एक वर्षभन्दा ओली सरकार

राष्ट्र बैंकले यसरी जलाउँछ पूराना नोट, गत वर्ष ५६ अर्ब बराबरका नोट जलाइयो

सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाहरूबाट सङ्कलित विभिन्न दरका नोटहरू अन्ततः नेपाल राष्ट्र बैंकको ढुकुटीमा पुग्छन्। त्यहाँ तिनको स्थिति खुट्याएर झुत्रा, मैला एवम् खण्डित नोटलाई छुट्याइन्छ। प्रयोग गर्न नसकिने अवस्थाका तर