पुँजी बजारमा प्यानः ठुलो आशा लिएर गएका लगानीकर्तालाई

काठमाडौं । आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदगर्दा प्यान नम्बर अनिवार्य लागु हुने भएपछि धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई समेत बोलाएर अन्तरक्रिया तथा छलफल कार्र्यक्रम आयोजना गरेका छ । राजधानीमा

सेबोन अध्यक्ष कार्कीको व्यवहारप्रति ब्रोकरहरुको घोर आपत्ति

काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरूलाई गरेको व्यवहारप्रति घोर आपत्ति जनाएका छन् । बोर्डका अध्यक्ष डा. कार्कीले व्यवसायीहरूको सुशासन तथा क्षमताप्रति गरेको टिप्पणी र प्रतिस्पर्धी

भारतमा पाकिस्तानी सिमेन्टमा अघोषित प्रतिबन्ध, लागत घटाए नेपाली सिमेन्ट निर्यात हुनसक्ने

काठमाडौं । फुलुवामा हमलामा पाकिस्तानको हात रहेको भन्दै भारतले पाकिस्तानबाट आउने सामानमा २ सयप्रतिशतसम्म भन्सार शुल्क बढाएको छ । जसको असर पाकिस्तानबाट भारतमा निर्यात हुने सिमेन्टमा पनि परेको छ ।

बेरुजु राखे सरकारी बाँकी बक्यौता सरह असुल हुने, यस्तो छ विधेयक

काठमाडौं । सरकारका ठूला आयोजनामा काम गर्ने प्रमुख तथा विभागिय रुपमा जिम्मा लिएका अधिकारीले कुने पनि खर्च बेरुजु राखे कडा कारवाही भोग्नु पर्ने भएको छ । बेरुजुको मात्रा असाध्यै बढी

बाहिरी चक्रपथ निर्माणलाई लिएर प्राधिकरण र सरकारबीच मतभेद

काठमाडौं । बाहिरी चक्रपथ निमार्णमा ढिलाई भइरहँदा सरकार र उपत्यका विकास प्राधिकरणबीच मतभेद देखापरको छ । सरकारले बाहिरी चक्रपथ निर्माण कार्य एकैपटक सक्ने भनेको छ भने प्राधिकरणले भने खण्ड–खण्ड गरी

पाँचथर पावरको १७ करोड ५० लाख कित्ता आइपिओ बिक्री सुरु

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सोमबारदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ । आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५०

१६ कम्पनीको ३ अर्ब ११ करोडको आइपीओ आउँदै, कुन कम्पनीको कति ? (सूचिसहित)

काठमाडौं । धितोपत्र बोर्डका अनुसार १६ वटा कम्पनीले साधारण सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । १६ वटा कम्पनीको ३ अर्ब ११ करोड १२ लाख ७० हजार

क-कसले १९ अर्ब लगानी गर्दैछन् सिमेन्ट उद्योगमा ?

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि

बैंकबाट ऋण लिएर साढे ६ अर्ब लगानी थप्दै राजेश मेटल क्राफ्ट

काठमाडौं । जस्तापाता, छड डण्डीको उत्पादन गर्ने कम्पनी राजेश मेटल क्राफ्टले बैंकबाट ऋण लिएर ६ अर्ब ५९ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले दीर्घकालिन अवधीको लागि ५ अर्ब

चन्द्र ढकालले ११ अर्ब लागतमा ५३ मेगावाटको हाइड्रो पावर बनाउँदै

काठमाडौं । व्यवसायी चन्द्र ढकालले हाइड्रोपावरमा लगानी गर्ने भएका छन् । सेवा क्षेत्रको व्यवसायमा स्थापित ढकाल अध्यक्ष रहेको आइएमइ समूहले हाइड्रोपावरमा ११ अर्ब लगानी गर्ने भएको हो । नेपाल उद्योग