बैंकिङ र बीमा क्षेत्रमा लगानी गर्ने भारतको मुथुत

काठमाडौं । भारतको व्यावसायिक घराना मुथुत ग्रुप नेपालको बैंकिङ तथा बीमा क्षेत्रमा लगानी गर्न तयार रहेको घोषणा गरेको छ । काठमाडौंमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन आएका

मोट्रेक्सले गाडी उत्पादनको अनुमति पाएपछि नाडाको बैठक, शर्त मान्दा मोनोपोली हुने निष्कर्श

काठमाडौं । सरकारले कोरियन कम्पनी मोट्रेक्सलाई नेपालमा गाडी उत्पादन गर्नका लागि सैद्दान्तिक सहमति दिएपछि नेपालका गाडी व्यवसायीहरु डराएका छन् । मोट्रेक्सले राखेका केही शर्तदेखि व्यवसायीहरु डराएका हुन् । मोट्रेक्सले आफूले

उद्योगमन्त्रीलाई देखाउँदै प्रधानमन्त्रीले भने- उहाँलाई कैँची चलाउन आउँदैन

काठमाडौं । कार्यक्रम थियो उद्योग वाणिज्य महासंघले आयोजना गरेको आठौं अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन । ११ बजे मेलाको उदघाटन गर्ने पूर्वनिर्धारित समय थियो । अन्य कार्यक्रममा जस्तो प्रधानमन्त्री केपी ओलीलाई

लगानी सम्मेलनमा उद्योगमन्त्री यादव वाइपास, अर्थमन्त्री खतिवडा ‘सुपरम्यान’

काठमाडौं । ठूलो होस् या सानो लगानी कम्पनी रजिष्ट्रारको कार्यालयबाट सुरु हुन्छ । लगानी गर्न चाहेका लगानीकर्ताले सुरुवातमा नै झन्झट बेहोर्न पर्ने ठाउँ हो कम्पनी रजिष्ट्रारको कार्यालय । कम्पनी रजिष्ट्रार

विश्व बैंकलाई चुनौति दिने अडानबाट पछि हटे अर्थमन्त्री खतिवडा, भने- अब सुधारका काम गर्छौं

काठमाडौं । विश्व बैंकले हरेक वर्ष डुुइङ विजनेश रिपोर्ट सार्वजनिक गर्छ । सन् २०१८ को प्रतिवेदनमा नेपाल ५  स्थान तल खस्कियो । अर्थमन्त्री डा युवराज खतिवडाले पद बहालीपछि स्वेतपत्र जारी गरेको

झन् आक्रमक बने लगानीकर्ताः अर्थमन्त्रीसहित ५ जनालाई कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । सेयर बजार सुधारका माग राख्दै लगातार आन्दोलन गरिरहेका लगानीकर्ताहरु झन् आक्रमक भएका छन् । जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा लगानीकर्ताहरुलाई प्रहरी लगाएर पक्राउ गरिएको भन्दै उनीहरु आक्रोशित

विप्लव माओवादीलाई अर्थमन्त्रीको आग्रह- बन्द छाड्नुस्, विदेशी पाहुनालाई हाँसेर स्वागत गरौं

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विप्लव माओवादीलाई लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई हाँसेर स्वागत गर्न आग्रह गरेका छन् । बन्द हड्तालका कार्यक्रम छाडेर विदेशी लगानीकर्ताहरुलाई नेपालीहरु हँसिला खुसीला छन्

बीमा समितिले भन्यो- एनआइसी एशिया बैंकलाई नेपाल लाइफको सेयर किन्न नदिनू

काठमाडौं । बीमा समितिले एनआइसी एशिया बैंकलाई नेपाल लाइफ इन्स्योरेनस कम्पनीको सेयर किन्न रोकेको छ । दुबै संस्थामा एकै समूहको लगानी भएको भन्दै सेयर किनबेच गर्दा ‘कन्फ्लिट अफ इन्ट्रेस्ट’ देखिने

नेप्सेमा धर्ना दिँदा प्रहरीले पक्रिएका लगानीकर्ता को को हुन् ? (सूचिसहित)

काठमाडौं । सेयर बजार सुधारको माग राख्दै नेपाल स्टक एक्सचेञ्जमा धर्ना बसेका लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत अनामनगरका इन्स्पेक्टर शिवकुमार बुढाथोकीको टोलीले धर्ना बसेका १३ जना

‘लगानी बोर्डका प्रोजेक्टमा सम्मेलन अघि नै विदेशी लगानीको प्रस्ताब’

काठमाडौं । यही शुक्रबार र शनिबार सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी बोर्डले सम्मेलनमा लगानीकर्तासामू ३० खर्ब ५० अर्ब रुपैयाँ बराबरका ६६ आयोजना प्रस्तुत गर्दैछ । लगानी