निम्बस ग्रुपले ३ जिल्लामा अन्न भण्डार गृह बनाउने,

काठमाडौं ।  निम्बस ग्रुप अन्तर्गतको नेपाल वेयर हाउजिङ्ग कम्पनी लि तीन जिल्लामा गोदाम गृह(वेयर हाउस) निर्माण गर्ने भएको छ । भारतको नेशनल कोलेटरल म्यानेजमेन्टको प्राविधिक सहकार्यमा नेपाल वेयर हाउसिङले तीन

नेपालको उर्जामा लगानीकर्ताको नजर, ३ हजार मेगावाट क्षमताका आयोजनामा लगानी जुट्ने

काठमाडौँ । करीब तीन हजार मेगावाट क्षमताका ऊर्जा परियोजनामा लगानी जुट्ने निश्चित भएको छ । शनिबार सम्पन्न लगानी सम्मेलनमा व्यक्त गरिएको प्रतिबद्धताका आधारमा जलविद्युत् तथा सौर्य ऊर्जाका दुई हजार ९५२

लगानी सम्मेलनः अर्थमन्त्रीको फितलो प्रस्तुतीदेखि उद्योगमन्त्रीको घुर्कीसम्म

काठमाडौं । सरकारले लगानी भित्र्याउनका लागि भन्दै आयोजना गरेको लगानी सम्मेलन सोचेजति भव्य र प्रभावकारी बन्न सकेन । सरकारले तामझामका साथ ७७ आयोजना शोकेश गरेपनि जम्मा १५ वटा आयोजनामा मात्रै

सरकाले प्रस्तुत गरेका ७७ आयोजनामध्ये १५ वटामा लगानी सम्झौता

काठमाडौं । लगानी सम्मेलनका लागि सरकारका ५० र निजी क्षेत्रका २७ वटा अयोजना गरी कूल ७७ वटा आयोजना शोकेश गरिएको थियो । तर, लगानीकर्ताहरुले जम्मा १७ वटा आयोजनामा मात्रै चासो

९०० मेगावाटको अरुण तेस्रोमा एसबिआइ एभरेष्ट बैंक र नविल बैंकले लगानी गर्ने

काठमाडौं । पूर्वी नेपालमा बन्न लागेको ९०० मेगावट विद्युत उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाले लगानी जुटाएको छ । लगानी नजुटेका कारण वित्तीय व्यवस्थापन देखाउन नसकेर भौतारिइरहेको प्रवद्र्धक सतलज जलविद्युत

युनिलिभरका प्रमुखको २७ वर्षे अनुभवः देश नै समस्यामा पर्दा पनि हामीले समस्या भोग्नु परेन

काठमाडौ । युनिलिभर नेपालका कार्यकारी प्रबन्ध निर्देशक आशिष राईले नेपाल सरकारले व्यवसायीहरुलाई स्थायीत्व र हुर्किने ठाउँ दिनुपर्ने बताएका छन् । लगानी सम्मेलनको नेपालमा लगानी सेसनमा बोल्दै उनले नेपालका लागि जे

मैले लगानी गरेका देशहरुमध्ये नेपाल सबैभन्दा सुरक्षित र सजिलो: डा. उपेन्द्र महतो

काठमाडौ । एनआरएनएका पुर्वअध्यक्ष डा.उपेन्द्र महतोले आफुले धेरै देशमा लगानी गरेको भएपनि नेपालजस्तो भरपर्दो र सुरक्षित देश अरु नपाएको बताएका छन् । राजधानीमा आयोजित लगानी सम्मेलनमा आफ्ना कुरा राख्दै उनले

एनसेलले झस्काएका लगानीकर्तालाई सूर्य नेपालका प्रमुखको ब्रिफिङ- लाभांश लान अफ्ठेरो छैन

काठमाडौं । सूर्य नेपाल प्रालिका प्रवन्ध निर्देशक अभिमान्यू पोद्दारले नेपालमा लगानी गरेर कमाएको नाफा विदेश लान कुनैपनि समस्या नभएको बताएका छन् । काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको बक्ता रहेका पोद्दारले

लगानीकर्तालाई युनिलिभर, डाबर र एनसेल देखाउँदै सुरज बैद्यले भने- यहाँभन्दा धेरै नाफा कहाँ छ र ?

काठमाडौ । लगानी सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका विभिन्न देशका ६ सय लगानीकर्तालाई नेपाली व्यवसायी सुरज बैद्यले नेपालमा लगानी गरेर पर्याप्त नाफा कमाउन सकिने बताएका छन् । ‘नेपालमा कतिसम्म नाफा

अबसरै अबसरका चाङ देखाएर अर्थमन्त्रीले यसरी फकाए लगानीकर्ता, कसले के भने ?

काठमाडौं । सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ । आजदेखि राजधानीमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक