महाराजगञ्जमा ३ अर्ब लगानीमा बनिरहेको छ ५ तारे

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा ३ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । लालचन ग्रुपको होटल लालचन प्रालिले महाराजगञ्जमा ‘डबल ट्री बाई हिल्टन’ होटल ३ अर्ब ९० लाख रुपैयाँ

विद्युत् व्यापार सम्झौता नगरी क्रस बोर्डर प्रसारणलाइन निर्माण नगर्ने चिनियाँ अडान

काठमाडौं । विद्युत् व्यापार सम्झौता नभई नेपाल चीनबीच क्रस बोर्डर प्रसारणलाइन निर्माण अघि नबढ्ने भएको छ। चिनियाँ पक्षले विद्युत् व्यापार सम्झौता नभई प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढाउन नसकिने बताएका छन

श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री बुर्लाकोटी आबद्ध सहकारीमा ५५ जनाले गरे साढे ७ करोड बढीको माग दाबी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्याल र कबिन्द्र बुर्लाकोटी आबद्ध रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थाले ५५ जना बचतकर्ताको ७

आयातले नधानेपछि १००० मेगावाट सोलारका आयोजनासँग पीपीए गर्दै प्राधिकरण, टेण्डर खोल्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आयातित बिजुलीले हिउँदको माग पूरा गर्न सक्ने स्थिति नरहेपछि १००० मेगावाटका सोलारको आयोजनासँग बिजुली किन्ने भएको छ । प्राधिकरणले देशभरका १५० स्थानबाट सोलारका आयोजनाबाट बिजुली

राजनीतिको आडमा सहकारीलाई समस्याग्रस्त घोषणाको विकृति, कहिलेसम्म जोगिएलान् नेता र ऋणी ?

काठमाडौं । एकीकृत समाजवादी पार्टीका सांसद तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई लालीगुरासँग सहकारीले ऋण तिर्न फागुन १७ गते २१ दिने सूचना निकाल्यो । एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका

कोटीभिटी प्रकरण: प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट, राजस्व अनुसन्धानले गल्ती गरेको निष्कर्ष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले अमेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटीभीटीलाई राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दाको विषयमा छलफल गरेका छन् । स्रोतका अनुसार मंगलबार बेलुका प्रधानमन्त्री

सर्वोच्चले ‘व्यूँतायो’ यातायात क्षेत्रमा ‘सिण्डिकेट’

काठमाडौं । यातायात क्षेत्रमा निजी क्षेत्रको एकाधिकार(सिण्डीकेट) पुनः कायम हुने भएको छ । सर्वोच्च अदालतले चैत २० गते यातायात व्यवसायीको पक्षमा फैसला सुनाएपछि ५ वर्ष ११ महिनापछि यातायात क्षेत्रमा सिण्डिकेट

देश छाड्नेको भिडले हवाई टिकट अचाक्ली महँगियो, एक महिनासम्मलाई बुकिङफुल

पर्यटकीय सिजन तथा विद्यार्थी भिसामा बाहिरिने नेपालीका कारण विमानस्थल हुँदै देश छाड्नेहरुको भिड बढेको छ । जसका कारण वायुसेवा कम्पनीको टिकेट महँगिएको छ । काठमाडौंबाट डेढ घण्टाको गन्तव्य दिल्ली जान

कोटीभिटी प्रकरण: कानुनको गलत व्याख्या गर्दै मुद्दा चलाएपछि अर्थमन्त्रीसँग अमेरिकी राजदूतको असन्तुष्टि

काठमाडौं । अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपाललाई राजस्व अनुसन्धान विभागले कानुनको गलत व्याख्या गरेर मूल्य अभिवृद्धि कर छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विषयमा नेपालका लागि अमेरिकी

वैशाख ३ गते हुँदैछ नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्गमा ‘ब्रेक थ्रु’, सवारीसाधन गुड्न कति समय लाग्छ ?

काठमाडौं । सरकारले आगामी वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने भएको छ । यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ ।