बन्द रहेको सार्ककै ठूलो फूलबारी रिसोर्ट अब अन्तर्राष्ट्रिय

काठमाडौं । बन्द अवस्थामा रहेको दक्षिण एशियाकै ठूलो ‘फुलबारी रिसोर्ट’ पुनः सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय चेन होटेल म्यारियट ग्रुपले फूलबारी रिसोर्ट पुनः सञ्चालनमा ल्याउन लागेको हो । सरकारले

बीमा कम्पनीका कर्मचारीलाई पनि कुलिङ पिरियड

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कर्मचारीहरुलाई कुलिङ पिरियड लागू भएको छ । बीमा समितीले निर्जीवन बीमा बीमक आचारसहिंता परिवर्तन गरी कर्मचारीहरुलाई १ महिनाको कुलिङ पिरियड लागू गरिएको हो । समितीले

सरकारसँग नै छैन, आफैले अधिग्रहण गरेको जग्गाको रेकर्ड

काठमाडौं । सरकारले विभिन्न समयमा नागरिकले भोग चलन गर्दै आएको जग्गा अधिग्रहण गर्दै आएको छ । सरकारी उपयोगका लागि हालस्म्म देशभर के कति मात्रामा जग्गाको अधिग्रहण गर्यो होला ? त्यसको

भैरहवा विमानस्थलको जिम्मा म्यूनिख एयरपोर्टलाई

काठमाडौं । सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी जर्मनको म्यूनिख विमानस्थललाई दिने तयारी गरेको छ । शनिबार पर्यटनमन्त्रीले पत्रकारहरुसँग छलफलका क्रममा अन्य विमानस्थलले चासो देखाए पनि म्यूनिख एयरपोर्टसँग

हुन्डाइको आई- २० र मारुती सुजुकीको बलेनोमा कुन गाडी राम्रो ?

काठमाडौं । गाडी पारखीहरुका लागि गाडी उत्पादक कम्पनीहरुले विभिन्न मोडलका गाडीहरु उत्पादन गर्नमा तीब्र प्रतिस्पर्धा छ । यही प्रतिस्पर्धाका कारण गाडी किन्ने गाडी प्रयोगकर्ताहरुका लागि गाडी छान्न निकै समय लाग्ने

गुणस्तरको झगडाले फुट्यो सिमेन्ट उत्पादक संघ, डेढ दर्जन सदस्यको राजिनामा

काठमाडौं । सिमेन्ट उद्योगीहरुको छाता संगठन सिमेन्ट उत्पादक संघमा विवाद चुलिएको छ । संघका अध्यक्ष र पदाधिकारीहरु आफ्नो व्यक्तिगत स्वाथ्र्य पूर्ति गर्न लागेको आरोप लगाउँदै डेढ दर्जन बढी साधारण सदस्यहरु

यी कम्पनीले आफ्ना लगानीकर्तालाई दशैं खर्च दिँदैछन्

काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ को दुई महिना सकिँदा ४० वटा बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट लाभांशको घोषणा गरेका छन् । लाभांश दिने बैंक तथा

टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले पैसा बुझाउनै सकेनन्, सिल्भरले खोज्यो अर्को ग्राहक

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने सम्झौता गरेका मलेसियाका नेपाली व्यापारी इन्द्रबहादुर थापाले सम्झौताअनुसार पैसा बुझाउन सकेका छैनन् । होटलको स्वामित्व रहेको सिल्भर हेरिटेज ग्रुप लिमिटेड

सरकारी कर्मचारीले स्वदेशी कपडा लगाउनुपर्ने नियम बनाउँदैछौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गर्दा बाध्यकारी बनाइने बताएका छन् । खतिवडाले अस्पताल, सुरक्षाकर्मी, निजामति कर्मचारीलगायतले लगाउने पोशाकको लागि

प्रविधिमा थप लगानी नगरे बैंकहरु डुब्छन्: गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपालका बैंकहरुलाई प्रविधिमा गर्ने लगानी तोक्नै पर्ने अवस्था आएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा गभर्नर डा. नेपालले बताएका हुन् ।