व्यवसाय विस्तारमा आक्रमक बन्यो ब्रिटिस कलेज, ७५ करोडमा

काठमाडौं । एजुकेशन बिजनेशमा द ब्रिटिस कलेज आक्रमक रुपम प्रस्तुत भएको छ । राजधानीको थापाथलीस्थित ट्रेड टावरमा सञ्चालित ब्रिटिस कलेजले खुमलटारस्थित पुरानो ह्वाइट हाउस कलेजको ५० प्रतिशत सेयर किनेको हो

जनता बैंकको तुलनामा ग्लोबलको सीईओको तलब २ लाख बढी, अब क्षेत्रीले कति बुझ्लान ?

काठमाडौं । जनता बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत परशुराम क्षेत्रीको लागि १ करोड ३६ लाख रुपैयाँ खर्च गरेको छ । बैंकले १ करोड ३६ लाख रुपैयाँ खर्च गरेपनि

विकास बैंकको नाफाः फेरि पनि मुक्तिनाथ नै नम्बर वान, कामना सेवाको छलाङ

काठमाडौं । सञ्चालनमा रहेका राष्ट्रियस्तरका १० वटा विकास बैंकहरुले १ खर्ब १७ अर्ब २५ लाख रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा यी बैंकहरुले गत आर्थिक वर्षको

पहिलो त्रैमासमा बैंकहरुको नाफा १६ अर्ब १७ करोड, तीन बैंक ३ महिनामा अर्बपति

काठमाडौं । सञ्चालनमा रहेको २८ वटा बाणिज्य बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६.२५ प्रतिशत नाफा बढाएका छन् । गत आवको पहिलो त्रैमासमा १५ अर्ब २२ करोड ३६ लाख

नबिललाई टक्कर दिन आइपुग्यो एनआईसी एशिया बैंक

काठमाडौं । केही समय अगाडि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आफ्नो प्रतिस्पर्धा एनआईसी एशिया बैंकसँग हुने बताएको कुरा एकाएक सार्वजनिक भयो । एउटा कार्यक्रममा संचारकर्मीसँग शाहले नबिलको प्रतिस्पर्धा

वित्तीय क्षेत्रमा गलत सोच भएका व्यक्ति हाबी भए: गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पैसाको महत्व नबुझेका गलत सोच भएका प्रतिनिधिहरु रहेको बताएका छन् । वित्तीय जागरण अभिवृद्धि गर्ने कार्यक्रमहरु

राज्यलाई आत्मनिर्भर बनाउन क्षमता अनुसार कर लगाएको होः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अध्याँरोबाट उज्यालो तर्फ जान लागेको बताएका छन् । आठौं कर दिवसको साताब्यापी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन । उनले भित्र अध्यारोमा

बाबुको अंश पाएर अर्बपति बनेका अनिल अम्बानी, जसले १२ वर्षमा सके ४५ अर्ब डलर सम्पत्ति

सन् २००८ मा अनिल अम्बानी विश्वका धनीहरुको सूचीमा ६ नम्बरमा थिए । अनिलको कारोबारी यात्रामा रिलाइन्ड कम्प्युनिकेशन सबैभन्दा अग्रणी थियो । जस भारतमा टेलिकमको दुनियाँमा क्रान्ति ल्याएको थियो । उनको

व्यक्तिगततर्फ लगातार ६ वर्षसम्म बढी आयकर तिर्ने व्यक्ति बने सिद्धार्थ राणा

काठमाडौं । व्यवसायी सिद्धार्थ राणाले व्यक्तिगत तर्फ लगातार छैटौ पटकपनि सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । आन्तरिक राजस्व विभागले राणालाई व्यक्तिगत तर्फ सबैभन्दा बढी आयकर तिरेकोमा सम्मान गरेको छ

गुमेको बजार फर्काउन आक्रमक बन्यो बुध्द एयर, साढे २ अर्ब लगानी थप्दै

काठमाडौं । आन्तरिक बजारमा अग्रणी हवाई कम्पनी बुध्द एयरले आक्रमक बजार विस्तार गर्ने भएको छ । त्यसका लागि कम्पनीले साढे २ अर्ब रुपैयाँ ऋण लिएर लगानी थप्ने भएको छ ।