अनिल शाहले छाड्दा मेगा बैंकलाई ५० लाख फाइदा,

काठमाडौं । मेगा बैंकबाट अनिलकेशरी शाह बाहिरिदा बैंकलाई ५० लाख फाइदा भएको देखिएको छ । मेगा बैंकमा कार्यरत रहदा अनिल शाहले वार्षिक तलब/भत्ता गरेर १ करोड ६० लाख रुपैयाँ दिएको

लघुवित्त कम्पनीबाट लिएको ऋण नतिर्दा पनि कालोसूचिमा ! यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । तपाईंले लघुवित्त कम्पनीबाट ऋण लिनुभएको छ । र, ऋण तिर्न सकिरहनुभएको छैन । लघुवित्तको नतिरेर के भो, कालोसूचिमा परिने होइन, भावी दिनमा ऋण चाहिए अन्यत्र बैंक तथा वित्तीय

अर्थमन्त्री खतिवडाबारे नेकपाकै नेताको टिप्पणीः मन परेको केटो जेठाजु पर्यो !

काठमाडौं । नेपाली समाजमा एउटा चर्चित उखान छ, ‘मन परेको केटो जेठाजु पर्यो !’ खाइलाग्दो ज्यान, हेर्दै हँसिलो केटोलाई मनैले खाएर, मनमनै सजाएकी केटीलाई उसैको भाइसँग बिहे हुने भएपछिको पीडालाई

पर्यटकीय गन्तव्यको विकास गर्न १४७ स्थानीय तहलाई ४३ करोड बजेट, कुनले कति पाए ?

काठमाडौं । सरकारले पर्यटकीय गन्तव्यको विकासका लागि विभिन्न स्थानीय तहका लागि बजेट बिनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले १४७ वटा स्थानीय तहका लागि ४३ करोड रुपैयाँ

राष्ट्र बैंकबाट मर्जरको अनुमति कुर्दै ३३ बैंक तथा वित्तीय संस्था (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ३३ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको अन्तिम स्वीकृतिका लागि पाइपलाइनमा छन् । ती संस्थाहरुले मर्जरमा जान पार्टजर खोजेर मर्जर तथा एक्वायरका लागि अनुमाति माग्दै

अर्थमन्त्री खतिवडा तीन महिनामा आफ्नो लक्ष्यबाट पछाडि हटे

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा आफ्नो लक्ष्यबाट तीन महिनामा पछाडि हटेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ मा ल्याएको बजेटमा चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको

बैंकमा देखिएको संकट: निक्षेप बढेन, कर्जाको माग नै छैन

काठमाडौं । बैंकिङ क्षेत्रमा कात्तिक लागेसँगै निक्षेप नबढ्ने तथा कर्जाको माग नै नदेखिने समस्या देखिएको छ । बैंकहरुसँग कात्तिक २२ सम्ममा २९ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

४४ प्रतिशत छुटको बम्पर उपहारसहित बोइङ बिक्री गर्न निगमले निकाल्यो तेस्रो पटक सूचना

काठमाडौं । नेपाल वायु सेवा निगमले आफूसँग भएको बोइङ बिक्रीका लागि तेस्रो पटक सूचना निकालेको छ । निगमले वोइङ ७५७–२०० एयरक्राफ्ट विमान बोलकबोलमा बिक्री गर्न तेस्रो पटक सूचना निकालेको हो

बैंक नपुगेका स्थानीय तहमा शाखा खोल्न अर्थमन्त्रीले दिए राष्ट्र बैंकलाई निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकलाई पुस मसान्तसम्म सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउन निर्देशन दिएका छन् । राजधानी बुधबार आयोजित कामना सेवा विकास बैकको १३औं

बीमा कम्पनीको ३ खर्ब लगानी, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले २ खर्ब ९६ अर्ब ३० करोड ३४ लाख रुपैयाँ विभिन्न शीर्षकमा लगानी गरेका छन् । उक्त लगानीमध्ये जीवन