तीन बैंकसहित २६ कम्पनीको लाभांश घोषणा, कसको कति

काठमाडौं । सञ्चालमा रहेका बैंक तथा वित्तीय संस्था, म्यूचुअल फण्डहरुले आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषण गर्न थालेका छन् । अहिलेसम्म विभिन्न २६ वटा संस्थाहरुले लाभांश घोषणा गरिसकेका छन् ।

अन्तःशुल्क स्टिकर: एकवर्षपछि पुरानै प्रक्रियाबाट टेण्डर आह्वान

काठमाडौं । एकवर्षदेखि अनिर्णय बनेको अन्तःशुल्क स्टिकर छपाईको प्रक्रिया पुनः एकवर्ष अगाडि फर्केको छ । एकवर्ष अगाडि अन्तःशुल्कको स्टिकर बोलपत्र आह्वान गरेको थियो । तर,संसदीय समितिदेखि लिएर अदालतसम्ममा नेपाली कम्पनीलाई

साढे १५ अर्ब बढीको ऋणपत्र पाइपलाइनमा, कुनको ब्याजदर कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार पाँच वटा बैंकको १५ अर्ब ६० करोड रुपैयाँको १ करोड ५६ लाख कित्ता ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । हाल ५ वटा बैंकले

अझै पनि ५ वाणिज्य बैंकको कल डिपोजिट राष्ट्र बैंकले तोकेभन्दा धेरै, कारवाही होला ?

काठमाडौं । सञ्चालनमा रहेका २७ मध्ये ५ बैंकले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गरेका छैनन् । गत आर्थिक वर्षमा केन्द्रीय बैंकले बैंक तथा वित्त कम्पनीलाई २०७७ असार मसान्तसम्म कुल निक्षेपमा कल

ऊर्जा उद्यमीलाई ४५ प्रतिशत पेनाल्टी तिर्नुपरेपछि ताते ऊर्जामन्त्री, सोलु करिडोरको अवरोध हट्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको हस्तक्षेपपछि सोलु करिडोर प्रसारण लाइन निर्माणमा देखिएको अवरोध अब भने हट्ने भएको छ । प्रसारण लाइन निर्माण हुन नसक्दा नेपाल विद्युत्

भारतको बैंक अफ बडौताले ५ वर्षसम्म ५० % कर्मचारीलाई घरबाट काममा लगाउने

बैंक अफ बडौताले कर्मचारीको हितमा ठूलो फैसला लिएको छ । कोभिडको कारण कुल कर्मचारीमा ५० प्रतिशतलाई घरबाट नै काम गर्न सक्ने सुविधा ५ वर्षसम्मको लागि लागि दिने घोषणा बैंकले गरेको

सानिमा बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि सो लाभांश

कर्जा उठाउन आक्रामक बन्दै राष्ट्रिय वाणिज्य बैंक, तीन दर्जन ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक पछिल्ला दिनमा ऋण उठाउन आक्रामक देखिएको छ । बैंकले भाखा नाघेका ऋणीहरुलाई ऋण तिर्न आउन भन्दै सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । बैंकले बुधबार

दशैं नजिकिँदै गर्दा बजार अनुगमनमा तीब्रता, २ दिनमा म्याद सकिएको १७ हजार रुपैयाँको सामाग्री नष्ट

काठमाडौं । दशैंतिहार नजिकिँदै गर्दा विभिन्न सरकारी निकायले बजार अनुगमनमा तिब्रता दिएको छ । त्यसैगरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अनुगमनमा तीब्रता दिई विभिन्न पसललाई कारबाहीको दायरामा ल्याएको छ

उपत्यकामा १० दिनमा सहुलियत पसलमा बिक्री भयो १७ सय क्विन्टल चामल, अनलाइन पेमेन्टलाई प्रोत्साहन

काठमाडौं । दशैं, तिहार र छठ लक्षित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत बजारबाट कम्पनीले १० दिनमा १७ सय क्विन्टल चामल बिक्री गरेको छ । गत असोज १५