२ अर्ब रुपैयाँ राजस्व छल्ने ३ व्यवसायी विरुद्द

काठमाडौं । करिब २ अर्ब रुपैयाँ राजश्व छली गरेको आरोपमा ३ व्यवसायी विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । हाइटेक इन्टरनेशनल, साहारा एण्ड खातुन ट्रेडस र मनिष ट्रेडिङ्स कन्सर्न विरुद्ध

कोरोना भाइरस बढेको भन्दै यो पटक राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपाली दशैँमा नयाँ नोट सटही नगर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकले निर्णय गरेको हो

राजस्व कम भएपछि विदेशी रक्सी आयातमा लागेको प्रतिबन्ध हट्यो, दशैंअघि विदेशी रक्सी ल्याउन सजिलो

काठमाडौं । सरकारले विदेशी मदिराको आयातमा लागेको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बैठकले विदेशबाट ल्याउने विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय भएको जानकारी सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले

टाटासँगको ७० वर्षे साझेदारी अन्त्य गर्दै मिस्त्री, २० अर्ब डलर सम्पत्तिको स्वामित्वमा प्रश्न

भारतमा हालै मात्र आइआईएफएल बेल्थ इन्डियाले भारतका धनीहरुको सन् २०२० को सूची सार्वजनिक गर्यो । सूचीमा उल्लेख गरिएको थियो, कूल ७६ हजार करोड बराबरको सम्पत्ति सहित साइरस पालोन्जी मिस्त्री र

पोखरामा ३ अर्बमा होटल खोल्ने तयारी, कोरोना कहरमा पनि रोकिएन विदेशी लगानी

काठमाडौं । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो ‘पर्यटन‘। नेपालको पर्यटन क्षेत्र मात्रै नभई विश्वकै पर्यटन र हवाई उड्डयन क्षेत्र कोरोना कारण सबैभन्दा प्रभावित भएको छ । विश्लेषकहरु

उडान संख्या थपेपछि बसकै हाराहारीमा आयो हवाई जहाजको भाडा

काठमाडौं । हवाई तथा लामो दुरीका यातायातको भाडादर समान जस्तै भएको छ । कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण गर्न लामो समय पछि खुल्ला गरिएका हवाई र लामो दुरीका यातायातको टिकट

ब्रोइलर कुखुराको मूल्य घट्यो

काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैं नजिकिँदै गर्दा बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । लकडाउनको समयमा आकासिएको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको समयमा घटेको थियो । उक्त समयमा

एनआरएनएलाई सेयर बजारमा लगानी गर्न बोर्ड अध्यक्ष ढुंगानाको विशेष आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगानाले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई नेपालको पुँजी बजारमा लगानी गर्नको लागि विशेष आग्रह गरेका छन् । संघले आयोजना गरेको कार्यक्रममा उनले

उद्योगी गोल्यान भन्छन्-२५ गाउँको जैविक मल र खेती मै खरिद गर्छु

काठमाडौं । नेपाली कृषि उत्पादन विश्व बजारसम्म पुर्याइने भएको छ । नेपालको अरग्यानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म  पुर्याउने तयारी भएको हो । गैरआवासिय नेपालीले आयोजना गरेको

परिवर्तितभन्दा स्थिर ब्याजदर ४ प्रतिशतसम्म महंगो हुने

काठमाडौं । यही कात्तिक १ गतेदेखि कर्जामा स्थिर ब्याजदर नीति कार्यन्यवन हुँदैछ । राष्ट्र बैंकले व्याजदर घटबढ हुँदा ग्राहकहरु समस्यामा परेको निष्कर्श निकाल्दै खास खास प्रकृतिका कर्जामा स्थिर ब्याजदर गर्नुपर्ने