पहिलो बन्ने एनआइसी एशियाको सपना पूरा भयो, पहिलो

काठमाडौं । कोरोना कहरका बाबजुत पनि एनआइसी एशिया र प्रभु बैंकले उल्लेख्य मात्रामा व्यवसाय विस्तार गरेका छन् । कतिपय बैंकहरु अवस्था अफ्ठ्यारो छ भनेर चुपचाप बसिरहेको अवस्थामा केही बैंक भने

अबको २ दिनपछि ५ दिन बैंक तथा वित्तीय संस्था बन्द हुने, अत्यावश्यक काम छिटो सक्नुपर्ने

काठमाडौं । अबको दुई दिनपछि आगामी पाँच दिनको लागि बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ । दशैं बिदाको लागि बैंक तथा वित्तीय संस्था ५ दिनको लागि बन्द हुने

नेप्सेले खोल्यो तीन वटा जलविद्युत कम्पनीको सेयर काराेबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत तीन वटा जलविद्युत कम्पनीको सेयर कारोबार खुलेको छ । कम्पनीले बार्षिक नविकरण शुल्क तिरेसँगै कारोबार सुरु भएको हो । नेप्सेका अनुसार नेपाल

विकास बैंक गाभेर ठूलो बन्ने सिटिजन्स बैंकको रणनीति, प्रदेश नं. १ र सुदुरपश्चिममा जोडी खोज्दै

काठमाडौं । आवश्यक तयारीविनै राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीचको विग मर्जर गर्ने भनेर हल्ला चलायो । विग मर्जरको हल्लाले पहिलो पुस्ताका बैंकहरुभन्दा सिटिजन्स, सानिमा, लक्ष्मीजस्ता दोस्रो पुस्ताका बैंकहरुलाई आफ्नो अस्तित्व जोगिने

कोरोना बीमाको दावी भुक्तानीको दायित्व अब एकलौटी नेपाल पुनर्बीमा कम्पनीमा

काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको दोस्रो चरणमा पुगेको छ । हालसम्म बीमा पुलमा रहेको दावी भुक्तानीको दायित्व अब नेपाल पुनर्बीमा कम्पनीमा आएको हो । बीमा समितिले गत बैशाख ७

नयाँ लगानीकर्ताको प्रवेशः के कोरोना कहरमा सम्भव छ डुबेको जेट एयरको पुनःउत्थान ?

काठमाडौं । कुनै समय भारतमा जेट एयरबेजको राम्रै चकचकी थियो । उसको साम्राज्य प्रमुख गन्तव्यहरुमा विस्तार भएको थियो । व्यापारिक हिसाबले पनि एयरलाइन्सले राम्रै स्थान बनाएको थियो । शिखरमा चढ्न

दशैंमा खसी बोका अभाव नहुने, कोरोनाले ३० प्रतिशतले खरिद बिक्री कम

काठमाडौं । नेपालीहरूको महान चाड दशैंमा सबैभन्दा बढी मासुजन्य पदार्थ खसी बोका हो । हरेक वर्ष हजारौंको संख्यामा दशैंमा खसी बोकाको खपत हुने गर्दछ । कोरोनाको डरसँगै दशैं नजिकिँदै गर्दा

२० करोडको ऋण काण्डले सांग्रिला विकास बैंकमा लफडा, राष्ट्र बैंक झुक्याउन सीइओको चरम बदमासी

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकको सुपरीभिजन टोली २०७६ सालको पहिलो त्रैमासमा आफ्नो गेटै बाहिर रहेको सांग्रिला विकास बैंकमा स्थलगत निरीक्षणका लागि गयो । निरीक्षणका क्रममा २० करोड रुपैयाँको एउटा

ज्योति ग्रुपले हिमालयन बैंकको सेयर साढे २४ करोडमा बेच्यो, संचय कोषले बढायो स्वामित्व

काठमाडौं । हिमालयन बैंकमा रहेको संस्थापक सेयर ज्योति ग्रुपले बेचेको छ । बैंकको ८ लाख १५ हजार १७२ कित्ता सेयर २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँमा किनेबेच भएको

बैंकहरुलाई ऋण असुलीमा समस्या, धितो लिलामीमा लगेको घरजग्गा बिक्न छाड्यो

काठमाडौं । कोरोनाको कहर बैंक तथा वित्तीय संस्थाहरुको ऋण असुलीमा परेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर सम्पुर्ण अर्थतन्त्रका साथै घर जग्गा व्यवसायमा पर्दा बैंकहरुलाई लिलामी गरिएको थियो