नेप्सेले खोल्यो तीन वटा जलविद्युत कम्पनीको सेयर काराेबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत तीन वटा जलविद्युत कम्पनीको सेयर कारोबार खुलेको छ ।

कम्पनीले बार्षिक नविकरण शुल्क तिरेसँगै कारोबार सुरु भएको हो । नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलोपर्स, हिमाल दोलखा हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बर्षिक नविकरण शुल्क तिरेका छन् ।

ती क्रम्पनीले नविकरण शुल्क तिरेसँगै कारोबार सुरु भएको हो । गत साता नेप्सेले बार्षिक नविकरण नतिरेको भन्दै कारोबार रोक्का गरेको थियो ।


क्लिकमान्डु