अब बैंकका सबै शाखाका प्रत्येक फाइलको छुट्टै अडिट

काठमाडौं । अब बैंकहरुको प्रत्येक शाखा कार्यालयको स्थलगत सुपरिवेक्षण हुने भएको छ । हालसम्म बैंकहरुको केन्द्रिय कार्यालय र सीमित शाखा कार्यालयको नमुना फाइलहरुको मात्रै सुपरिवेक्षण गर्दै आएको राष्ट्र बैंकले अब भने

आइपीओको नतिजा ३ ठाउँबाट मात्रै हेर्न पाइने, मिडियामा नआउने

काठमाडौं । विभिन्न कम्पनीहरुले निष्कासन गर्ने प्राथमिक सेयर अर्थात् आइपीओ अब विभिन्न सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ । लामो समयदेखिको यो बहसपछि सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा अबदेखि

मन्त्रिपरिषद्को निर्णय अर्थमन्त्रालयले कार्यान्वयन नगर्दा वाणिज्य बैंकको आइपीओ रोकियो

काठमाडौं । मन्त्रिपरिषद्ले गरेको निर्णय अर्थमन्त्रालयले कार्यान्वयन नगर्दा राष्ट्रिय वाणिज्य बैंकको सार्वजनिक निष्कासन(आइपीओ) प्रक्रिया अलपत्र परेको छ । २०७२ सालमा मन्त्रिपरिषद्ले राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत आइपीओ ल्याउने निर्णय गरेको थियो

माटोको डिजिटल नक्शा सार्वजनिक, घरमै बसेर माटोको परिक्षण गर्न सकिने

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद्ले माटोको डिजिटल नक्शा सार्वजनिक गरेको छ । उक्त डिजिटल नक्शा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कृषि मन्त्रालयले आयाजना गरेको

आइपीओ निकाल्न लागेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हट्यो

काठमाडौं । सर्वसाधारणलाई बुक बिल्डिङ प्रणालीबाट सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हटेको छ । रेटिङ ऐजेन्सी इक्रा नेपालले सर्वोत्तमलाई नेगेटिभ लिष्टबाट हटाएको हो । सर्वोत्तम सिमेन्टले बुक

कोरोना बीमाको दावी भुक्तानी: कहिले पूरा गर्ला सरकारले आफनो दायित्व ?

काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको दायित्व बीमा समितिले पुरा गरेको छ । आफ्नो दायित्व अनुसारको १ अर्ब रुपैयाँ समितिले कोषमा पठाएको हो । हालसम्म कोरोना बीमामा दावी भुक्तानी ४

भन्सार एजेन्टको लाइसेन्स खुलाइदैं, व्यापारको आकारमा संख्या निर्धारण गरिने

काठमाडौं । करिब २० वर्षदेखि हुन नसकेको नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई यस वर्ष अगाडि बढाइने भएको छ । भन्सार विभागले एजेन्टको नयाँ लाइसेन्स चालु आर्थिक वर्ष भित्रै जारी गर्ने

नेप्सेको कारण १ खर्ब १८ अर्बको सम्पत्ति शुन्यमा झर्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गरेको गल्तीको कारण १ खर्ब १८ अर्बको सम्पत्ति शुन्यमा झरेको छ । गत सातादेखि सेयर बजारमा सूचिकृत भएको नेपाल इन्फ्रास्ट्रक्चर  बैंकको सेयर मूल्य शतप्रतिशत ५९४

नेप्सेको प्रणालीमा समस्या, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ५९४ ले घटेको देखायो

काठमाडौं । नेप्सेका प्रणालीमा समस्या देखिएको छ । जसले गर्दा नेप्से परिसूचक ८५ अंकले घटेको देखाएको छ । अन्य समुहको परिसूचक ३९१ अंकले घटेको देखाएको छ । यो प्रतिशतमा हुँदा

साझेदारी फर्म र व्यापारमुलक कम्पनीको इजाजत नवीकरण, संशोधन, खारेजीको काम अनलाइनबाटै

काठमाडौं । आजदेखि साझेदारी फर्म र व्यापारमुलक कम्पनीको इजाजत नवीकरण, संशोधन, खारेजीको सम्पूर्ण काम आनलाइनबाट हुने भएको छ । विगतको दिनमा प्राइभेट फर्मको मात्रै नियमनको कार्य अनलाइनमार्फत हुँदै आएकोमा अबदेखि