चिलिमे कम्पनीमा सञ्चालकै सञ्चालकको भीड, निर्माणाधिन आयोजना रुग्ण

काठमाडौं । कुनै समयको ब्लू चिप कम्पनीका रुपमा चिलिमे जलविद्युत् कम्पनीलाई लिइन्थ्योे । मानिसहरु चिलिमेको सेयर खरिद गर्न लालायित हुन्थे । हिउँद वर्षा जुनसुकै समयमा नै उत्तिकै मात्रामा बिजुली उत्पादन

मर्जरमा राम्रो स्वाप लिएर लगानी दोब्बर बनाउने लघुवित्तका प्रमोटरको रणनीति, १ वर्षमै ३१ संस्था विलय

काठमाडौं । एक बर्ष अघिसम्म ९१ को संख्यामा रहेका लघुवित्त वित्तीय संस्थाहरु ७६ वटामा सीमित भएका छन् । यो संख्या केही महिनाभित्रै ६० वटा झर्ने निश्चित छ । यसको प्रमुख

सरकारले ल्याउन लागेको ‘ल्यान्ड मार्केट’ के हो ? कसरी हुन्छ जग्गाको कारोबार ?

काठमाडौं । पछिल्लो समय सहरी क्षेत्रमा आवासीय तथा व्यवसायी क्षेत्रमा घरजग्ग्गाको कारोबार निकै बढेको छ । यसबीच लकडाउन अघि र हालको अवस्था हेर्दा घरजग्गाको मूल्य पनि करिब ४० प्रतिशतसम्म वृद्धि

बन्द भएको ८ वर्षपछि उडान गर्दै गुण एयरलाइन्स, ५ वटा विमान खरिद गर्दै

काठमाडौं । सञ्चालन बन्द भएको ८ वर्षपछि गुण एयरलाइन्सले फेरि एक पटक नेपाली आकाशमा उडान भर्ने भएको छ । सन् २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र

तोकिएको स्प्रेडदरको सीमा नाघ्ने बैंक तथा वित्तीय संस्थाका सीइओ र सञ्चालकलाई कारबाही गरिने

काठमाडौं । ब्याजदर अन्तरदर (स्प्रेडरेट) कढाउने बैंक तथा वित्त कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी निर्देशकलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ मा संशोधन/परिमार्जन थप

बैंक तथा वित्तीय संस्थाले सीएसआरको ५% रकम विद्युतीय कारोबार प्रबर्द्धनमा खर्च गर्नैपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तीमा ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रबद्र्धनका लागि खर्च गर्नुपर्ने भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ मा

मर्जरको पाइपलाइनमा ३७ बैंक तथा वित्तीय संस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ३७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको अन्तिम स्वीकृतिको पर्खाइमा छन् । राष्ट्र बैंकको मर्जर नीतिलाई सहयोग गर्दै एकिकृत कारोबारका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका

बिजुली निर्यातका लागि भारतको बाटो खुल्यो, चिनियाँ लगानीका विद्युत नकिन्ने

काठमाडौं । भारत सरकारले नेपालको बिजुलीलाई आफनो बजारमा प्रवेश गर्न दिने नीति कार्यान्वयनमा ल्याएको छ । नेपालले लामो समयदेखि गर्दै आएको पहल स्वरुप नै भारतको केन्द्रीय विद्युत् प्राधिकरणले विजुली व्यापारका

ऋण तिर्न एनबी ग्रुपले बेच्यो एनसीसी बैंकको ५० करोड रुपैयाँ बराबरको सेयर

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकमा रहेको सेयर एनबी समुहले बिक्री गरेको छ । एनबी समुहले आफ्नो नाममा रहेको २५ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । करिब

इन्टरनेटको मूल्य घटाउने सरकारको तयारी

काठमाडौं । सरकारले इन्टरनेटको मूल्य घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेटको मूल्य महंगो भएको भन्दै शुल्क घटाउने विषयमा अध्ययन भइरहेको जानकारी दिए । मन्त्री