क्यूआर कोड स्क्यानका लागि एउटै एप प्रयोग गरे

काठमाडौं । अब प्रयोगकर्ताले क्यूआर कोड स्यानका लागि धेरै वटा एप प्रयोग गर्न नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सबै प्रकारका भुक्तानी सेवा प्रदायक सञ्चालक र कम्पनीको सेवालाई अन्तरआवद्धता

कोरोना महामारीमा ४२१ जना नयाँ अर्बपति जन्मिए, भारतमा मात्रै थपिए ४० जना

एकातिर कोरोनाकालमा विश्वको करोडौं जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी गएको र सापेक्षा गरिबीको अन्तर बढिरहेका बेलामा विश्वमा यही समयमा कैयन व्यवसायीहरु अर्बपतिको सूचिमा सामेल भएका छन् । कारोनाकालमा व्यापारमा आएको बढोत्तरीले

कार्यविधि संशोधनपछि पनि सामाजिक सुरक्षा कोषमा रोजगारताले रूचि देखाएनन्

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहिलो चरणमा ल्याएको कार्यविधि प्रभावकारी नभएको भन्दै गत २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा दोस्रो संशोधन गर्यो । श्रम, रोजगार

१९ अर्ब खर्चेर मुग्लिन-नागढुंगा सडक फराकिलो पारिँदै, बजार क्षेत्र ४ लेन र नागढुंगा-नौविसे ३ लेन

काठमाडौं । सरकारले राजधानी प्रवेश गर्ने मूख्य सडक मुग्लिन-नागढुंगा सडक स्तरोन्नति गर्ने भएको छ । सडक विभाग (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाले मुग्लिन-नागढुंगा सडक विस्तार प्रक्रिया अघि बढाउन लागेको हो ।

फागुन लागेपछि बैंकहरुको बिजनेशः २६ वटाको कर्जा बढ्यो, ९ वटाको निक्षेप घट्यो, कस्को के भयो ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले फागुनको दुई सातामा २३ अर्ब १६ करोड रुपैयाँले निक्षेप र ४४ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका छन् । कुल कर्जा प्रवाह

राजश्व छली नियन्त्रणः ४७ अर्ब रुपैयाँको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो २ वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा संलग्न रहेको कसुरमा प्रतिष्ठित व्यक्तिदेखि बहुर्राष्ट्रिय कम्पनीसमेत कानूनी दायरामा आएका

७१ करोड खर्चेर ३० करोड थान १ रुपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक, १ रुपैयाँ छाप्न २ रुपैयाँ ३५ पैसा खर्च

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले पौने ७१ करोड रुपैयाँ खर्च गर्ने भएको हो । केन्द्रिय

राष्ट्रिय गौरवका आयोजनाको संख्या थप्ने सरकाराको होडबाजीः प्रगति भने लज्जास्पद

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको संख्या बढाएर २५ वटा पुर्याएको छ । गत वर्षसम्म २३ वटा रहेका राष्ट्रिय गौरवका आयोजनाको संख्या यो वर्षसम्म आइपुग्दा २५ पुगेको छ । एकातिर

आजदेखि राष्ट्र बैंकमा दुबै डेपुटी गभर्नर पद खाली, को बन्ला नयाँ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकमा आज दुईवटै डेपुटी गभर्नरको पद खाली भएको छ । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ ५ वर्षे कार्यकाल पूरा गरी अवकास पाएका छन् ।

कोटेश्वर-जडिबुटीको जाम हटाउन धमाधम सडक फराकिलो पारिँदै, अब ७ लेनको

काठमाडौं । कोटेश्वर-जडिबुटी सडक खण्ड फराकिलो हुने भएको छ । हाल सञ्चालनमा रहेको सडकको दक्षिणतर्फ दुई लेन र उत्तरतर्फ एक लेन विस्तार गरिनेछ । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर