खाद्य कम्पनीको खाद्यवस्तु अब सस्तोडिल र मुकुन्डोमार्फत् निःशुल्क

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सम्पूर्ण खाद्यवस्तु ई-कमर्श पोर्टल सस्तोडिल डटकम र मुकन्डो डटकममार्फत् निःशुल्क डेलिभरी गर्ने भएको छ । हाल तीव्र गतिमा फैलिएको कोरोना महामारीको जोखिम न्यूनिकरण

मर्जर तथा एक्विजेशनका लागि ठूला बैंकको आँखा एनबी, एनसीसी, सिभिल र सेन्चुरीमा

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएपछि बैंकहरुमा मर्जरको चासो निकै बढेको छ । कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको कारण मर्जर तथा

वैशाखको कर असुली ९५.३३ प्रतिशत, अन्तःशुल्क सवा १ अर्बले कम उठ्यो

काठमाडौं । कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको असर र निषेधाज्ञाका बाबजुद पनि वैशाख महिनामा मासिक लक्ष्यको ९५.३३ कर उठेको छ । आन्तरिक राजश्व विभागका अनुसार वैशाख महिनाका लागि विभागले कुल

कमिसन नपाएर कोरोनाको खोप रोकेको आरोप लागेका सुरज बैद्यले नापतौलमा ठगी गरेको पुष्टि

काठमाडौं । कमिसनको नपाएपछि कोरोना भाइरस विरुद्धको भ्याक्सिन आयात रोकेको आरोप लागेका व्यवसायी सुरज बैद्यको कम्पनीले नापतौलमा ठगी गरेको पुष्टि भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका

१० महिनामा विकास खर्च ३५% मात्रै, राजस्व संकलनको संशोधित लक्ष्यसमेत नभेटिने संकेत

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ सकिन २ महिना मात्र रहँदा सरकारको विकास बजेट खर्च भने निकै न्यून देखिएको छ । वैशाख मसान्तसम्मको तथ्यांक हेर्दा राजस्व संकलनमा पनि सरकारलाई संशोधित

नेपालमा १५ वटा वाणिज्य बैंक भए पुग्छ, ‘टु बिग टु फेल’ हुँदैन: पूर्वगभर्नर चिरन्जिवी नेपाल

विगतमा अन्धाधुन्ध लाइसेन्स दिएका कारण बैंक तथा वित्तीय संस्थाहरुको संख्या निकै धेरै थियो । तसर्थ म गभर्नर भएपछि वित्तीय क्षेत्रलाई अझ सबल बनाउन कन्सोलिडेशनको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेँ ।

व्यवसायी शिव घिमिरेले चीनबाट अक्सिजन ब्याग, मास्क र सिलिण्डर ल्याउँदै

काठमाडौं । कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजनको व्यवस्थापन गर्न निजी क्षेत्र पनि जुटेको छ । मुलुकभर अक्सिजनको अभाव भएपछि एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन व्याग, अक्सिजन

निषेधाज्ञाको बेलामा काममा खटिने विद्युत प्राधिकरणका कर्मचारीलाई २० देखि ५० % भत्ता पाउने

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा अवधिमा काममा खटिने नेपाल विद्युत प्राधिकरणका कर्मचारीले २० देखि ५० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउने भएका छन ।

असार मसान्तसम्म लघुवित्तका ऋणीलाई १०% सम्म ब्याज छुट

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले १० प्रतिशत सम्म ब्याज छुट पाउने भएका छन् । कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितमा ऋणीलाई सहुलियत दिने निर्णय नेपाल लघुवित्त बैंकर्स संघले

सूर्तीजन्य पदार्थमा ५० देखि ७०% कर बढाउन सुझाव, ८ देखि १२ अर्ब राजस्व थप हुने अनुमान

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सूर्तीजन्य पदार्थमा कर बढाउन नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सरकारलाई सुझाव दिएको छ । प्रतिष्ठानले बिहीबार भर्चुअल पत्रकार सम्मेलन गर्दै कोभिड १९ महामारीले देशको