केही बैंक वित्तीय संस्था र ठूला खेलाडीको मिलेमतोमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु स्वयंले लगानी बढाउँदा र उनीहरुले ठूला लगानीकर्ताहरुलाई कर्जा बढाउँदा सेयर कारोबार रकममा उछाल आएको छ । एकदिन बाहेक यो हप्ताभर १० अर्बमाथिको कारोबार भएको

एकवर्षमा निक्षेप ब्याजदर १.९५ प्रतिशत बिन्दुले घट्दा कर्जाको ३.१६ प्रतिशत बिन्दुले घट्यो

काठमाडौं । कोरोना भाइरसको सकारात्मक प्रभाव ऋण लिनेलाई परेको देखिएको छ । कोराना भाइरसले गर्दा पछिल्लो एकवर्षदेखि अर्थतन्त्रका सूचकहरु राम्रो छैनन् । तर,ऋण लिनेलाई भने यसले राहत दिएको छ ।

जग्गा हदबन्दीको सीमा तोकियो, उद्योगअनुसार बढीमा २ हजार रोपनीसम्म खरिद गर्न सक्ने

काठमाडौं । सरकारले जग्गाको हदबन्दीको सीमा तोकेको छ । देशका विभिन्न स्थानमा छुट्टाछुट्टै रहेको हदबन्दीका कारण समस्या आएकाले सरकारले समिति गठन भई अध्ययन गरेर हदबन्दीको सीमा तोकेको हो । सरकारले

५० अर्ब पुँजी पुर्याउन मर्जरका लागि अर्को वाणिज्य बैंक खोज्दै हिमालयन र इन्भेष्टमेन्ट बैंक

काठामाडौं । बिग मर्जरमा जाने सम्झौता गरिसकेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरकै लागि फेरि अर्को वाणिज्य बैंक खोज्न थालेका छन् । ५० अर्ब रुपैयाँ पुँजी पुर्याउने अभियानका साथ

निषेधाज्ञा अवधिभर कर नतिरे जरिवाना नलिन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिभर कर विवरण नबुझाए वा कर रकम नतिरे त्यसको जरिवाना वा हर्जाना नतिराउन सरकारका नाममा सर्वोच्च अदालतले आदेश

लकडाउन हटेपछि उद्योग तथा निजी क्षेत्रमा काम गर्नेको तलब बढ्यो

काठमाडौं । कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन खुकुलो बनाएपछि तलब तथा ज्याला बढेको देखिएको छ । गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको औसत तलब-ज्याला खर्च वृद्धि

तीनकुने-एयरपोर्ट-तिलगंगा सडक ८ लेनको बन्ने

काठमाडौं । चक्रपथको तीनकुने-एयरपोर्ट–तिलगंगा सडकखण्ड विस्तार हुने भएको छ । सडक डिभिजन काठमाडौंले यो सडक खण्डलाई कोटेश्वर–कलंकी खण्डजस्तै ८ लेनमा विस्तार गर्न लागेको हो । तीनकुने-एअरपोर्ट-तिलगंगा २.४ किलोमिटर सडकखण्ड विस्तार

आगामी बजेटः कानून उल्लंघन गरेको सरकारले संविधान नै उल्लंघन गर्ने संभावना

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक विनियोजन विधेयक संसद् छलेर आउने सम्भावना बढेको छ । बजेट वक्तव्य सार्वजनिक गर्न १० दिनमात्र बाँकी हुँदासमेत सरकारले बजेट अधिवेशन बोलाएको छैन

निषेधाज्ञाले १० हजार बढी आयोजना प्रभावित, १० लाख बेरोजगार

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरसले संक्रमण बढेसँगै सरकारले लागू गरेको निषेधाज्ञाले निर्माण क्षेत्रमा धेरै असर परेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत १६ गते लागू

बिटक्वाइनको मूल्यमा भारी गिरावट, उच्च मूल्यबाट ३९ प्रतिशत तल झर्यो

काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा भारी गिरावट देखिएको छ । एक महिना अघिसम्म एक बिटक्वाइनको मूल्य एक सातामा १६ हजार डलरले घटेको छ । गत मे ८ तारिखमा ५८ हजार