सेयरधितो कर्जामा राष्ट्र बैंकको कडाइ, ८% ले कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारले नयाँ रेकर्ड कायम गरेको दिन मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरेर सेयरधितो कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले १८० दिनको अन्तिम मूल्य वा

एनआईसी एशिया बैंकको चमत्कार: निक्षेप ३ खर्ब कट्यो, १० महिनामा ९३ अर्बले निक्षेप बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेप ३ खर्ब कटाउने रेकर्ड राखेको छ । बैंकले बैशाख मसान्तसम्ममा निक्षेप ३ खर्ब ४ अर्ब रुपैयाँ पुर्याएको हो । एक महिनाको अवधीमा बैंकको निक्षेप

निषेधाज्ञा सकिएको एक महिनासम्म बैंकले ऋण असूली र लिलामीको सूचना निकाल्न नपाउने

काठमाडौं । कोरोना महामारी रोक्न सरकारले लगाएको निषेधाज्ञाका कारण प्रभावित ऋणीहरुलाई राष्ट्र बैंकले थप सहुलियतको घोषणा गरेको छ । राष्ट्र बैंकको यो नयाँ व्यवस्थासँगै अब कुनै पनि बैंक तथा वित्तीय

एकपछि अर्को रेकर्ड ब्रेक गर्दै सेयर बजार, नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै बढी

काठमाडौं । सेयर बजारमा एकपछि अर्को रेकर्ड ब्रेक भएको छ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार पनि हरियाली छाएको छ । नेप्से परिसूचक ३४.६८ अंकले बढेर हालसम्मकै उच्च २७९३.९० अंकमा

वर्षे बालीका लागि कति छ सरकारसँग रासायनिक मल ?

काठमाडौं । गतवर्ष किसानहरुले रासायनिक मलबिनै वर्षेबाली लगाए । रासायनिक मल आपूर्तिको जिम्मा पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनबाट भएका ठेक्का कोभिड १९ महामारीका कारण प्रभावित भएपछि

आगामी बजेटः सेयर बजारका दीर्घकालीन लगानीकर्ताको लाभकर घटाउन प्रस्ताव

काठमाडौं । पुँजी बजार ‘सर्ट टर्म’ खेलाडीहरुको बर्चस्वमा पर्यो भन्ने गुनासो आइरहेका बेला दीर्घकालका लागि लगानी गर्ने लगानीकर्तालाई प्रोत्साहन गर्न नियामक निकाय धितोपत्र बोर्ड नै लागेको छ । धितोपत्र बोर्डले

कोरोना असरः तारा एयरको आम्दानी ७७ प्रतिशतले घट्यो

काठमाडौं । तारा एयरको आम्दानी ७७ प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण आन्तरिक उडान बन्द हुँदा त्यसको सिधा असर कम्पनीको आम्दानीमा परेको हो । कम्पनीका अनुसार अपरिष्कृत वित्तीय विवरण

५ वटा कम्पनीले पुनर्बीमाको लाइसेन्स माग गरे, एउटामात्र छनोट गर्न समितिलाई सकस

काठमाडौं । बीमा समितिमा ५ वटा कम्पनीले पुनर्बीमा कम्पनीको लाइसेन्स माग गर्दै निवेदन दिएका छन् । बीमा समितिले बैशाख १६ गते २१ दिनको समय राखेर एउटा पुनर्बीमाको लाइसेन्स दिने भन्दै

आन्तरिक ऋण उठाउन सक्दैनन् प्रदेश सरकार, ३ वर्षमा कुनै पनि प्रदेशले ऋण लिएनन्

काठमाडौं । पछिल्लो ३ वर्षयता कुनैपनि प्रदेश सरकारले आन्तरिक ऋण उठाउन नसकेको देखिएको छ । हरेक आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले आन्तरिक ऋणलाई बजेट स्रोतका रुपमा देखाएपनि परिचालन भने नगरेको

स्वास्थ्य सामग्रीको भन्सार जाँचपास सम्बन्धी छुट्टै कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् । सोमबार भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा