प्रतिनिधि सभा फेरि बिघटनको सिफारिस, कात्तिक २६ र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटनका लागि सिफारिस गरेका छन् । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका केपी ओली र शेरबहादुर देउवाको दावी नपुग्ने ठहर राष्ट्रपति कार्यालयले  गरेको

१२ वटा स्मार्ट सिटीका लागि ११ अर्ब बराबरको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत

काठमाडौं । सरकारले बजेट सुनिश्चितासहित १२ वटा स्मार्ट सहरको लागि ११ अर्ब बराबरको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरेको छ । गत चैत २५ मा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल वातावरण मूल्यांकनसहित

थप १५ अस्पतालमा अक्सिजन प्लान्ट र एचडियुका बनाउन १७ करोड ८७ लाख निकासा

काठमाडौं । १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासाका लागि सहमति दिएको छ । भक्तपुर क्यान्सर अस्पतालका लागि

विदेशी लगानीमा थप सिमेन्ट उद्योग खोल्नुपर्ने राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिनुपर्ने सुझाव दिएको छ । नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययनले नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित

नागढुंगा-नौबिसे सुरुङमार्ग: निषेधाज्ञामा पनि धमाधम काम हुँदै, ५४३ मिटर सुरुङ छेडियो

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माणको क्रममा ५४३ मिटर खनिएको छ । जसमा मूख्य सुरुङ १४० मिटर, इभाक्युएसन टनेल (सुरुङ) २८४ मिटर र वर्किङ अडिट सुरुङ ११९ मिटर खनिएको नागढुंगा सुरुङमार्ग

नेपालमै यसरी बनाउन सकिन्छ ‘नेजल कोरोना भ्याक्सिन’

काठमाडौं । पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ । भारतमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित फेला पर्ने क्रम जारी छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरपछि झण्डै १

काम गर्न पनि नदिने र वैकल्पिक सरकार पनि दिन नसक्ने अवस्था भयोः प्रधानमन्त्री

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता मन पराउनले सरकारलाई काम गर्न पनि नदिने र वैकल्पिक सरकार बनाउन पनि नदिने खेल भएको बताएका छन् । यस्तो अवस्थामा आफूले नयाँ

स्वास्थ्य सामग्री जाँचपासका लागि भन्सारमा छुट्टै इकाई, विदामा पनि जाँचपास हुने (कार्यविधि)

काठमाडौं । सरकारले कोभिड-१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपासका लागि कार्यविधि जारी गरेको छ । सरकारले जारी गरेको कार्यविधिमा भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकतामा राखी शीघ्र जाँचपास

कोरोनाविरुद्धको खोप बनाउने घोडा व्यापारीका छोरा साइरस पुनावाला १३ अर्ब डलरका मालिक

एजेन्सी । दक्षिण एशियामा कोरोनाको खोप बनाउनेमा भारत अग्रपंक्तिमा छ । तर, भारत आफैं कोरोनाको कहरमा नराम्ररी फसेको छ । दैनिक ४ हजार बढीको ज्यान गइरहेको छ । संक्रमित हुनेहरुको

पर्यटन क्षेत्रसँग सम्बन्धित १७% व्यवसाय सँधैका लागि बन्द, ६५% श्रमिक बेरोजगार

काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द भएको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको नेतृत्वमा भएको अन्ध्ययन प्रतिवेदनमा