भदौ १५ सम्ममा बैंकहरुले ब्याज असूली र राइट

काठमाडौं । असारमा कर्जा नोक्सानी व्यवस्था राम्रो गर्ने बैंकहरुले गत भदौ १५ गते सम्ममा पूरै असूली गरेका छन् । यसबीचमा नउठेको ब्याज इन्ट्रेस्ट सस्पेण्ड समेत राम्ररी असूली गरेका छन् ।

मर्जरको पाइपलाइनमा २३ बैंक वित्तीय संस्था, कुनको मर्जर कस्तो अवस्थामा ?

काठमाडौं । राष्ट्र बैंकमा २३ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको पाइपलाइनमा छन् । मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी अन्तिम स्वीकृतिको यी बैंक तथा वित्तीय संस्थाहरु २ वर्षअघिदेखि राष्ट्र

नेटवर्किङ चक्रव्यूहः संसदीय समितिको निर्देशन विपरीत वाणिज्यले दियो २ कम्पनीलाई इजाजत

काठमाडौं । संसदीय समितिको निर्देशन विपरीत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री–वितरण गर्ने २ वटा कम्पनीलाई खुसुक्क इजाजत दिएको छ । वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा इजाजत

बीमाको पहुँच २% ले बढेर २५% जनसंख्यामा पुग्यो

काठमाडौं । नेपालमा बीमाको पहुँच साढे २ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा २२.३१ प्रतिशत रहेको बीमाको पहुँच चालु आवको सोही अवधिमा २४.९९ प्रतिशत पुगेको बीमा

सञ्चय कोषका प्रमुख गौतमलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सञ्चय कोषका प्रमुख तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अर्थमन्त्रालयलाई विपक्षी बनाएर दायर भएको रिटमा सुनुवाई गर्दै कारण

गैरकानूनी रुपमा सेयर कारोबार गर्ने १९ लघुवित्तका सञ्चालक र सीइओ कारबाहीमा

काठमाडौं । गैरकानूनी रुपमा सेयर कारोबार गर्ने १९ वटा लघुवित्त वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत कारबाहीमा परेका छन् । राष्ट्र बैंकले ऐन विपरीत संस्थाको संस्थापक सेयर खरिद बिक्री गर्ने

डेडिकेटेड र ट्रंकलाइनको साढे १५ अर्ब बक्यौता, कुन उद्योगले कति छ तिर्न बाँकी ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५ वर्षदेखि असुल गर्न नसकेको डेडिकेटेड-ट्रंकलाइनको विद्युत् महशुल बक्यौता रकम बढेर साढे १५ अर्ब पुगेको छ । प्राधिकरणले क्लिकमाण्डूलाई उपलब्ध गराएको विवरणअनुसार ४९ वटा कम्पनीले

सेयर धितोमा साढे ८ हजारले लिए १ खर्ब ऋण , औषतमा साढे १२ करोडबढी

काठमाडौं । सेयर धितो राखेर कर्जा लिएका ऋणीले राष्ट्र बैंकले ताकेको सीमाभन्दा ६० लाख रुपैयाँ बढी लिएको पाइएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् एक बैंकबाट ४ करोड रुपैयाँसम्म र

भुक्तानी सेवा प्रदायकको निरीक्षण तथा सुपरीवेक्षण गर्दै राष्ट्र बैंक

काठमाडौं । अब प्रत्येक विद्युतीय भुक्तानी प्रदायक संस्थाको राष्ट्र बैंकले फिल्डमै पुगेर अनुमगन तथा सुपरिवेक्षण गर्ने भएको छ । केन्द्रीय बैंकले ‘भुक्तानी प्रणाली निरीक्षण तथा सुपरिवेक्षण विनियमावली–२०७८’ जारी गर्दै सो

सेवोन अध्यक्ष निलम्बन, छानबिन गर्न न्यायाधीशको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म ढुंगानालाई निलम्बन गरेको छ । साथै, सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणबारे सरकारले छानबिन गर्ने भएको छ । प्रकरणमा मुछिएका अध्यक्ष ढुंगानाबारे छानबिन