नबिल बैंकको नाफा १ अर्ब ११ करोड,इपीएस ३२.११

काठमाडौं । नबिल बैंकले पहिलो त्रैमासमा १ अर्ब ११ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ११ करोड रुपैयाँले

१५ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये १५ वटाले आइतबार विहानसम्म लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ वटा बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेका

किन हुन्छ पोलिसी सरेण्डर ? सरेण्डर दर बढ्दा बीमा क्षेत्रमा यस्तो असर पर्छ

काठमाडौं । नेपाली बीमा बजारमा पोलिसी सरेण्डर (समर्पण/त्याग) गर्ने दर बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै करीब १० अर्ब रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी सरेण्डर भएको

करको दायरामा आउनेहरु ४० लाख नाघ्दापनि किन बढ्न सकेन व्यवसायीक प्यान लिनेको संख्या ?

काठमाडौं । हाल स्थायी लेखा नम्बर लिने करदाताहरुको सङ्ख्या ४० लाख नाघेको छ । आयकर ऐन, २०५८, अनुसार रोजगारी, लगानी तथा व्यवसाय गर्ने जोसुकै व्यक्ति वा संस्थाले अनिवार्यरुपमा स्थायी लेखा

नेपालमा लगानी भित्राउन बेलायतका एनआरएनलाई प्रधानमन्त्री देउवाको आग्रह

लण्डन । नेपालमा लगानी भित्राउन बेलायतका गैर आवासीय नेपाली(एनआरएन)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् । कोप २६ सम्मेलनमा भाग लिन लण्डन आएका प्रधानमन्त्री देउवाले एनआरएनएले गरेको कार्यक्रममा नेपालमा लगानी

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १३ अर्ब बढी, राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १३ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा यस अवधिमा

४ बैंकमा सीइओ खाली, कामूको भरमा चल्दैः कुनमा कसको चर्चा ?

काठमाडौं । सञ्चलामा रहेका २७ वटा वाणिज्य बैंक मध्ये ४ वटा बैंक विगत लामो समयदेखी निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेका छन् ।अहिले बैंक अफ काठमाण्डू, कुमारी, सिद्धार्थ र सेञ्चुरी बैंक

बैंकमा पैसा अभाव भएको बेला आयल निगमले २० अर्ब निक्षेप निकाल्ने

काठमाडौं । बैंकमा पैसा अभाव भएको नेपाल आयल निगमले समय नपुग्दै बैंकमा रहेको २० अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने माग गरेको छ । मूल्य समायोजन नभएको कारण निरन्तर घाटामा रहेको आयल

कोरोना बीमाः ११ अर्ब भुक्तानीका लागि बीमा समितिले अर्थ मन्त्रालयमा पेश गर्यो यी ४ विकल्प

काठमाडौँ । कोरोना बीमा दावी भुक्तानीका लागि बीमा समितिले सरकारसमक्ष विकल्पसहितको सुझाव पेश गरेको छ । कोरोना बीमालेख खरिद गरेका बीमितलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । समितिले

राज्यले कृषि बीमाको ८०% प्रिमियममा अनुदान दिँदा पनि किसानमा किन आकर्षण देखिएन ?

काठमाडौं । असोज महिनाको ३१ गतेदेखि परेको भारी वर्षाका कारण धानबालीमा ठूलो क्षति पुग्यो । पाकिसकेको धान स्याहारेर भकारी भर्ने बेलामा खेत डुबानमा पर्दा फसल खेतमै कुहिएको छ । जसका