सार्कस्तरको साझा डिजिटल करेन्सी बन्न सक्ला त ?

काठमाडौं । विश्वभरका केन्द्रीय बैंकहरुले आफ्नो डिजिटल करेन्सी निर्माण गर्न लागिरहेको बेला दक्षिण एशियाली मुलुकहरुको साझा डिजिटल करेन्सी बनाउन सकिन्छ कि भन्ने विषयमा अध्ययन शुरु भएको छ । नेपाल राष्ट्र

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार विहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो

निक्षेपभन्दा कर्जा ३ खर्बले बढी, तरलता व्यवस्थापन गर्न २ खर्ब ७४ अर्बको रिपो र एसएलएफ

काठमाडौं । चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जाको अन्तर ३ खर्ब रुपैयाँ देखिएको छ । बैंकले ४ महिनामा निक्षेपभन्दा ३ खर्ब बढी कर्जा दिएका छन् । नेपाल

बैंकहरुको ‘डिजिटल’ होडबाजीले मोबाइल बैंकिङमा छलाङ, ६ वर्षमा ७०० प्रतिशतले बढ्यो

काठमाडौं । एक दशकअघि एसएमएस बैंकबाट शुरु भएको मोबाइल बैंकिङले अहिले ठूलो फड्को मारिसकेको छ । मोबाइलबाट भुक्तानीसँगै बैंकहरुले आफ्ना विविध सेवालाई हातहातमै पुर्याउन प्रतिस्पर्धा गरिरहेका छन् । मोबाइल बैंकिङ

जोरपाटी-साँखु सडकखण्डः विवादित स्थान बाहेकमा चैतभित्रै कलोपत्रे

काठमाडौं । काठमाडौ उपत्यका सडक बिस्तार आयोजनाअन्तर्गत सडक बिस्तारको कार्यले चैतसम्म पूरा गर्ने लक्ष्य लिइए पनि विवाद भएका क्षेत्रमा भने काम नहुने भएको छ । काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाका

सेयर बजारमा जीवन बीमा कम्पनीको करिब ६६ अर्ब लगानी, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीले सेयर बजारमा करिब ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आवको पहिलो त्रैमासको अवधिमा १९ जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ६९ करोड २९ लाख

धितोपत्र बोर्ड अध्यक्षको आवेदन पुनः खुल्ने, मन्त्रिपरिषद्ले छनोट समिति बनाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन पुनः खुल्ने भएको छ । धितोपत्र बोर्डको अध्यक्ष छनोटको विषयमा कानूनी रुपमा विवाद देखिएपछि अध्यक्ष छान्ने समिति नयाँ गठन हुने र सो

बीमालेख धितो राखी बीमितले लिए ५४ अर्ब कर्जा, कुन कम्पनीबाट कति ?

काठमाडौं । जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी कर्जा लिन सक्ने व्यवस्था छ । बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै

चार महिनामा ७ खर्बको वैदेशिक व्यापार, कात्तिक महिनामा निर्यातमा संकुचन

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालले ७ खर्ब बढीको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा नेपालले ७ खर्ब ३२ अर्ब

नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको अनुमति, एक वर्ष परीक्षणकाल

काठमाडौं । नेपाल टेलिकमले बुहप्रतिक्षित मोबाइल इन्टरनेट फाइभजीको परीक्षण गर्ने अनुमति पाएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरले नेपाल टेलिकमलाई फाइभजी परीक्षण गर्न अनुमति दिएको हो । प्राधिकरणका सहायक