प्रभावमा परेर निजगढ एयरपोर्ट नबनाउन आदेश दिने न्यायधीशहरु

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् । शुक्रवार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा

गहुँ र चिनीपछि चामल निर्यातमा प्रतिबन्ध लगाउने भारत सरकारको तयारी, नेपाललाई कस्तो असर पर्छ ?

काठमाडौं । भारत सरकारले गहुँ र चिनीपछि चामल निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । आन्तरिक बजारमा आपूर्ति समस्यासँग मूल्य बढेपछि उक्त समस्याको समाधानको लागि चामलमा प्रतिबन्ध लगाउने तयारी गरेको

पेट्रोलियम पदार्थको कारोबारमा निजी क्षेत्र र आसेपासे पुँजीवाद

अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सँगै कारोबारमा निजी क्षेत्रलाई सहभागी गराउने जवर्जस्त मुद्दा बहसमा आएके छ । यी आफैंमा दीर्घकालिन महत्व राख्ने विषय हुन्। दुरगामी महत्वको यो विषयमा मौन रहँदा

गहुँपछि भारतले चिनीको निर्यातमा पनि लगायो प्रतिबन्ध, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । गहुँ निर्यातमा प्रतिबन्ध लगाएको केही दिनपछि भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । भारत सरकारले आन्तरिक बजारमा चिनीको मूल्य उच्च भएको र मूल्यलाई सन्तुलन गर्न भन्दै आगामी

चुनावको समयमा डेटा खपत ह्वात्तै बढ्यो, दैनिक ८५३ टेराबाइटसम्म प्रयोग

काठमाडौं । वैशाख ३० गते मुलुकभर स्थानीय तह निर्वाचन २०७९ सम्पन्न हुँदै गर्दा आर्थिक गतिविधि बढेको छ । योबेला बैंकबाट पैसा बाहिरिने क्रम बढ्यो भने सूचना तथा सञ्चार प्रविधिको प्रयोग

देउवा सरकारले कस्तो बजेट ल्याउँदै छ ? राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका हाइलाइट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । भण्डारीले मंगलबार संसद समक्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यही

गभर्नरको बोलीले आत्तिए सेयर लगानीकर्ता, परिसूचक २२ सय बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नीति र बोलीका कारण सेयर बजारका लगानीकर्ताका लागि गलपासो बनेको छ । अधिकारीको बोलिकै कारण सेयर बजारमा निरन्तर गिरावट आएको लगानीकर्ताहरुको दाबी

सरकारलाई बजेट बनाउन योजना आयोगले दियो १७ खर्ब २४ अर्बको बजेट सिलिङ

काठमाडौं । राष्ट्रिय योजना आयोगले सरकारलाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बनाउनका लागि १७ खर्ब २४ अर्ब रुपैयाँको सिलिङ दिएको छ । सरकारले यही सिलिङभित्र रहेर आगामी वर्षको बजेट

राज्यमन्त्री श्रेष्ठले उद्योगीलाई भने- नीति र कानून परिवर्तन गराउन लबिङ गर्नुहोस्

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नीति र कानूनमा सुधार गर्न उद्योगीले लबिङ गर्नु पर्ने बताएका छन् । हुन त म आफैं सरकारमा छु तर पनि नीति

नक्कल गर्ने प्रवृत्तिले बीमा कम्पनीलाई प्रडक्ट टिकाउनै मुस्किल, बीचमै बन्द हुन्छन् पोलिसी

काठमाडौं । नक्कल गर्ने प्रवृत्तिले बीमा कम्पनीहरूलाई प्रडक्ट टिकाउनै मुस्किल पर्ने देखिएको छ । हाल १९ वटा कम्पनीले जीवन बीमाको व्यवसाय गर्दै आएका छन् । तर, यी सबै कम्पनीहरूका बीमा