गगन थापाको घोषणाः पुस १ गतेदेखि सबै निजी

काठमाडौं । यही पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका सबै निजी अस्पतालहरुले  भर्ना भएका मध्ये १० प्रतिशत बिरामीको निशुल्क उपचार गर्नुपर्ने भएको छ । स्वस्थ्य मन्त्रालयले कडाईका साथ नियम लागू

१७ वर्ष लगाएर निर्माण गरिएको विश्वकै लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला

स्वीट्जरल्यान्ड । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल

भूकम्पपछिको पुनर्निर्माणका लागि चीनले थप १६ अर्ब अनुदान दिने

काठमाडौँ । चीन सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि १५ अर्ब ८० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले सहयोग गरेको उक्त रकम स्वीकार

अब निजी जीप, कार र भ्यानको बीमा शुल्क बार्षिक १२ हजारसम्म कम

काठमाडौं । निजी जीप, कार, भ्यान जस्ता सबारी साधन आफै ठोक्किदा वा विग्रिदा क्षतिपूर्तिको लागि गरिने दाबीको बीमाको शुल्कमा ३० प्रतिशत कटौति भएको छ । बीमा समितिले १ पुसदेखि लागू

अनुष्का श्रेष्ठ, जसलाई लघुवित्तले करोडपति बनायो

बनेपा । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । पाँच सय रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकि छिन् । छिमेक लघुवित्त

जग्गा कब्जा गर्नेलाई प्रहरी लगाएर लखेट्यो नागरिक लगानी कोषले

काठमाडौं । करिब १६ बर्षदेखि तरकारी ब्यापारीले कब्जामा लिएको नागरिक लगानी कोषको नयाँ बानेश्वरको करिब ६ रोपनी जग्गा कोषले फिर्ता लिएको छ । गत शनिवार कोषले प्रहरीको सहयोगमा सो जमिन

रुट परिर्वतन गर्दा स्थानीयवासी आन्दोलित, कालीगण्डकी प्रसारण लाइनको काम प्रभावित

पर्वत । पर्वतमा निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनको काम स्थानीयवासीको अवरोधले प्रभावित बनेको छ । उत्तरी पर्वतको धाइरिङ गाविसका स्थानीयवासीले अवरोध सिर्जना गरेपछि काम प्रभावित

१५ करोड लगानीमा झापामा खुल्यो नयाँ ग्याँस उद्योग

झापा । १५ करोड रुपैयाँको लागतमा झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । ऊर्जा सङ्कट भइरहेका बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो

पशुपति मुरारका भन्छन्,- उद्योग फस्टाउन नपाउँदै राज्यले निमोठ्छ

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले राज्य उद्योग विकासमा उदासीन भएको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घ म्याग्दीको २३औँ साधारणसभाको आज बेनीमा उद्घाटन गर्दै अध्यक्ष मुरारकाले

जलविद्युतमा संयुक्त लगानी गर्न नेपाललाई बंगलादेशको प्रस्ताव

काठमाडौँ । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको