आजदेखि सिहंदरवारमा नगद चल्दैन

काठमाडौं । आजदेखि सिंहदरवारभित्र रहेका सरकारी कार्यालयको आर्थिक कारोवार नगदमा हुने छैन । महालेखा नियन्त्रक कार्यालयले सिंहदरवारभित्र रहेका सरकारी कार्यालयको आर्थिक कारोवार विद्युतीय प्रणाली मार्फत गर्न लागेको हो । महालेखा

बूढीगण्डकी प्रभावितले पाए ८० लाखसम्म मुआब्जा

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले न्यूनतम १ लाखदेखि अधित्तम ८० लाख रुपैयाँ सम्म मुआब्जा पाएका छन् । आयोजनाको कारण डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले

चुनावका लागि अर्थले गर्यो १० अर्ब २९ करोड निकासा

काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय निकायको निर्वाचनका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरिसकेको छ । सरकारले सोमबार निर्वाचनको घोषणा गरेको थियो । बिहीबार अर्थ मन्त्रालयले

जग्गाको लालपुर्जा छैन ? चिन्ता नगर्नुहोस् पुननिर्माण प्राधिकरणले अनुदान दिन्छ

बनेपा । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् । विसं २०३२ मा भएको सीमा विवादका कारण

पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट

मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको

भ्रष्टाचार गरेको पुष्टि भएपछि आइएमएफका पूर्वप्रमुख साढे ४ वर्ष जेल

म्याड्रिड । अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उनी स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ

आम्दानीको १० प्रतिशत बाबुआमालाई अनिवार्य दिनुपर्ने

काठमाडौं । अब आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई छुट्याउनुपर्ने भएको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले बाबुआमालाई आफ्नो आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने नियम आउन लागेको जानकारी दिए ।

पोखरामा केबलकार निर्माण गर्न ६६ करोड ऋण

काठमाडौं । पोखरामा केबलकार बनाउनको लागि सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋण दिने भएका छन् । सनराइज बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंकले कास्कीको सराङकोटमा केबलकार निर्माण गर्न ऋण दिन

प्रदेशमा कति मन्त्रालय चाहिन्छ ? एक महिनाभित्र सिफारिस गर्नुस्ः मुख्य सचिब

काठमाडौं । मुख्यसचिब डा. सोमलाल सुबेदीको अग्रसरतामा संघ, प्रदेश र स्थानीय तहमा रहने निजामति कर्मचारीको संगठन संरचना, संस्थागत ब्यवस्था र दरबन्दीको खाका तयार पार्न लागिएको छ । मुख्य सचिब अध्यक्ष

चुनाबलाई पुँजी बजारको लाल सलाम !

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनलाई पुँजी बजारले रातो रङले स्वागत गरेको छ । सरकारले बैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेकै दिनदेखि पुँजी बजारको सूचक