बिजुली चोरका घरमा मिटर जडान गर्दै प्राधिकरण

इनरुवा । सुनसरी घुस्की गाविसका मिजाज अन्सारी करिब दुई वर्षदेखि चोरी गरी विजुली बाल्दै आएका थिए । यसरी विद्युत् चोरी गर्ने अन्सारीको घरमा अहिले मिटर जडान गरिएको छ । नेपाल

चीनले अनुदान दिएको १० हजार टन खानेतेल खानै नमिल्ने !

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको खाने तेल अखाद्य भएको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्याब परिक्षणका क्रममा अखाद्य भएको पुष्टि भएको हो

५ कारण, जसले सेयर बजारमा मानिसले पैसा गुमाउँछन्

१. बढी जोखिम र कम बिबिधिकरण बजार बढ्दै गर्दा मानिसहरु अत्याधिक मात्रामा उत्साहित हुने र कम पूँजी भएका र जोखिमयुक्त कम्पनीमा ठूलो मात्रामा लगानी गर्ने गर्छन् । जसका कारण बजार

जसले सेयर बजारबाट २० बर्षमा हजारलाई ११ अर्ब बनाए

भनिन्छ, जीबन सिधा रेखामा हिड्दैन । शेयर बजार पनि जीवनकै अङ्ग हो । नेपाली पूँजी बजारको कुरा गर्दा करिब २० लाख लगानीकर्ताका जीवनको एक हिस्सा बनेको छ, पूँजी बजारको यही

लोडसेडिङ अन्त्य गर्न उर्जा मन्त्रालयलाई अर्थले दियो ५ अर्ब ३७ करोड थप बजेट

काठमाडौं । लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेको उर्जा मन्त्रालयलाई अर्थ मन्त्रालयले थप बजेट निकास गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उर्जा मन्त्रालयलाई सोमबार थप ५ अर्ब ३७ करोड

निजी अस्पतालमा यसरी गरिन्छ १० प्रतिशत बिरामीको निःशुल्क उपचार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले यही पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका निजी अस्पतालहरुले १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री गगन थापाले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन

कुलमानजी, काठमाडौंमात्रै होइन अब देश नै उज्यालो बनाउनुपर्यो

६०० बढी खोलानाला बाह्रैमास बग्ने यो मूलुकमा ८३ हजार मेगावाट विद्युतको संभावना बताइएको धेरैवर्ष भैसकेको छ । त्यसमा पनि वैज्ञानिकताको आधारमा पनि करिब ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने

विद्युत् चुहावट तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार

राष्ट्र बैंक संचालककै आफन्तले किने समस्याग्रस्त जनरल फाइनान्स

काठमाडौं । जनरल फाइनान्स कम्पनी समस्याग्रस्तबाट मुक्त भएको छ । नयाँ समुहले कम्पनी किनेर चलाउने भएपछि राष्ट्र बैंकले सो कम्पनीलाई समस्याग्रस्तको सुचीबाट हटाएको हो । कम्पनीको पूँजीकोष करिब १८ प्रतिशतले

भूकम्प पीडितलाई अनुदान बाँड्न खोलिएका १३० बिएलबी प्रयोगबिहिन, १ करोड ३० लाख लगानी अलपत्र

काठमाडौं । भूकम्प पीडितलाई घर बनाउन सरकारले दिने अनुदान रकम पीडितलाई स्थानीयस्तरमै दिने प्रयोजनको लागि खोलिएका १ सय ३० ओटा शाखा रहित बैंकिङ (बिएलबी) प्रयोग बिहिन भएका छन् । सरकारी