तीन वर्षमा साढे ६ खर्ब बैदेशिक ऋण लिदै

काठमाडौं । सरकारले आगामी तीन वर्षमा ६ खर्ब ५६ अर्ब रुपैयाँ ऋण लिने योजना बनाएको छ । नेपाललाई आउने बैदेशिक सहायता घट्ने भएपछि सरकारले ऋणलाई प्राथमिकता दिने भएको हो ।

६६ औं चेम्वर दिवस मनाइयो, कुलमान सम्मानित

नेपाल चेम्बर अफ कमर्सको ६६ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत र चीनको बिचमा त्रिदेशीय साझेदारीमा सरकार लागेको बताएका छन् । प्रमुख अतिथिरुपमा

पुननिर्माण प्राधिकरणका निबर्तमान प्रमुख ज्ञवाली अदालत जाने

काठमाडौं । सरकारले आजमात्रै पदबाट हटाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफूमाथि अन्याय भएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै

‘भन्सार कार्यालयमा प्रविधि थप, दक्ष जनशक्ति राख’

काठमाडौं । ब्यवस्थापिका संसदको अर्थ समितिले त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल भन्सार कर्मचारीको लापरवाही र सुरक्षा चेकजाचमा कमजोरी रहेको भन्दै कडाइ गर्न सरकारलाई निर्देशन दिएको छ । त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयबाट

फाइनान्स कम्पनीले फागुनदेखि आस्बा प्रणालीमा सहभागी हुन पाउने

काठमाडौं । फाइनान्स कम्पनीहरु पनि ‘एप्लिकेसन सपोर्ट बाइ ब्लक्ड अमाउन्ट (आश्बा)’ प्रणालीमा सहभागी हुन पाउने भएका छन् । धितोपत्र बोर्डले बाणिज्य बैंक र विकास बैंकलाई मात्रै सो प्रणालीमा सहभागी हुने

साढे पाँच दशकदेखि अलपत्र रहेको राजविराज विमानस्थलको पुनःनिर्माण कार्य सुरु

राजविराज । विगत करिब साढे पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराजस्थित विमानस्थलको पुनःनिर्माण कार्य यतिबेला तीव्रगतिमा भइरहेको छ । सो विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी

बैदेशिक रोजगारको पीडा: श्रीमानको लासको पर्खाइमै श्रीमतीको मृत्यु

रोल्पा । डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ-९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन् । वैदेशिक रोजगारीको सिलसिलामा

उद्योग सचिव भन्छन्ः निर्यात प्रत्सोहन भत्ता बढाउन पहल गर्छु

काठमाडौं । उद्योग सचिव शंकर कोइरालाले आगामी बजेटमा प्रोत्साहन भत्ता बढाउन पहल गर्ने बताएका छन् । अरु देशको तुलनमा नेपालका हस्तकला उद्योगीहरुको प्रोत्सान भत्ता कम रहेकाले आगामी बजेटमा प्रोत्सान भत्ता

आस्बामा हामीमाथि अन्याय भयो, धितोपत्र बोर्डले कानुन मिच्योः वित्तीय संस्था संघ

काठमाडौं । फाइनान्स कम्पनीहरुले ‘एप्लिकेसन सर्पो बाइ ब्लक्ड अमाउन्ट (आश्बा)’ प्रणालीमा आफूहरुलाई सहभागी हुन नदिएको भन्दै आपत्ति जनाएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिकामा ‘ग’

भारु साट्ने यस्तो मोडालिटी बोकेर बुधबार भारत जाँदैछ नेपाली टोली

काठमाडौं । नेपालमा भएका हजार र ५ सय दरका भारु नोट सटही ब्यवस्था बारे भारतीय अधिकारीसँग छलफल गर्न गठित समिति भोलि (बुधबार) भारत जाने भएको छ । नेपाल राष्ट्र बैंकका