सुधीर बस्नेतले भने-जेलबाट निकाल्दिनोस्, १ वर्षमा पैसा तिर्छु

काठमाडौं । सर्वसाधारणको अर्बौं रकम ठगी गरेको अभियोगमा १५ महिनादेखि जेलमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतले जेलबाट निस्कन पाए १ वर्षमै सबै पैसा फिर्ता गर्ने बताएका छन् । गौरीबहादुर कार्की

फेरि को छिर्यो सेयर बजारमा ?

काठमाडौं । विगत लामो समयदेखि घटिरहेको सेयर बजारमा यो साताको सुरुदेखि नै उछाल आयो । साताको पहिलो दिन ४४.२६ अंकले बढेको नेप्से परिसुचक सोमबार ६.८७ अंकले घटेको छ । नेप्सेको

नयाँ वर्षमा कुन बाइकको के छ अफर ?

काठमाडौं । नयाँ बर्ष २०७४को सूरुवातसँगै मोटरसाइकल विक्रेता कम्पनीले ग्राहकका लागि विभिन्न योजना सार्वजनिक गरेका छन् । नेपाली बजारमा उपलब्ध मोटरसाइकल कम्पनीले नयाँ बर्षको अवसरमा ग्राहकका शतप्रतिशत ब्याक ब्याकदेखि १

जेठ ६ भित्र दाबी गरे सुधीर बस्नेत पीडितको डुबेको पैसा फिर्ता हुने

काठमाडौं । सुधीर बस्नेत अध्यक्ष रहेको ओरेन्टल कोअपरेटिभका बचतकर्ता र अपार्टमेन्टका खरिदकर्ताले आफ्नो डुबेको पैसा फिर्ता पाउने भएका छन् । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका बचतकर्ता र

भाटभटेनी सुपर मार्केटमा आगलागी

काठमाडौं । आइतबार बिहानै बुटबलमा रहेको भाटभटेनी सुपर मार्केठमा आगलागी भएको छ । विहान आगलागी भएको जानकारी आएपनि के कस्तो क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन । आगलागी नियन्त्रणको

अमेरिकी राष्ट्रपति ट्रम्पको निजी निवासमा आगलागी

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी निवासमा आगलागी भएको छ । विविसी विश्व सेवाले दिएको जानकारी अनुसार न्यूयोर्कको उनको निजी निवास समेत रहेको ट्रम्प टावरमा आगलागी भएको हो ।

नेपाल अब ‘ल्याण्ड लिंक’ मात्रै होइन, ‘वाटर लिंक’ पनिः मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल अब ‘वाटर लिंक’ मुलुक पनि बन्ने बताएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत प्रमणका क्रममा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले यस्तो

प्रधानमन्त्री ओलीको यसरी भयो भारतमा औपचारिक स्वागत (तस्बिरमा)

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक स्वागत गरेका छन् । भारतीय सेनाले गार्ड अफ अनर दिएको छ ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार  द्विपक्षीय हित

अर्थमन्त्री खतिवडाले यो स्तरको झुट बोल्छन् भन्ने लागेकै थिएन

अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय ब्यवस्थापिका संसद मार्फत सार्बजनिक गरेको श्वेतपत्रमा देशको आर्थिक अबस्था निक्कै नराम्रो अबस्थामा रहेको उल्लेख गरिएको छ । स्रोतको ब्यवस्था नै नगरी बजेट विनियोजन गरिएको,