भाटभटेनी सुपर मार्केटमा आगलागी




काठमाडौं । आइतबार बिहानै बुटबलमा रहेको भाटभटेनी सुपर मार्केठमा आगलागी भएको छ । विहान आगलागी भएको जानकारी आएपनि के कस्तो क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको स्थानीय प्रशासनले बताए पनि यसको बिस्तृत विवरण प्राप्त भएको छैन ।


क्लिकमान्डु