प्रधानमन्त्री ओलीको यसरी भयो भारतमा औपचारिक स्वागत (तस्बिरमा)



नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक स्वागत गरेका छन् ।

भारतीय सेनाले गार्ड अफ अनर दिएको छ ।


क्लिकमान्डु