कवाडी व्यवसाय देखि बैंकको कारोबारसम्म, कहाँ-कहाँ गर्यो सरकारले
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले विभिन्न क्षेत्रमा कर छुटको व्यवस्था गरेको छ । बजेटमा भएको नयाँ व्यवस्थाअनुसार करदाताको बक्यौता रहेको २०७६ असार मसान्तसम्मको कर रकम र