सामाजिक सुरक्षा कोषमा कुन बैंकका कति कर्मचारी आवद्ध

काठमाडौं । नयाँ युगको शुरुवात भन्दै सरकारले ३ वर्षअघि धुमधामका साथ शुरु गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि बैंक तथा वित्तीय संस्थाले इन्कार गरेका छन् । सरकारले पटक-पटक समय

जनरल इन्स्योरेन्सले मरेका कुखुराको बीमा गरी ३ करोड दावी भुक्तानी गर्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले मरेको कुखुराको बीमा गरी दावी भुक्तानी समेत गरिसकेको पत्ता लागेको छ । कम्पनीले स्याङजा भिरकोटस्थीत खिलुङ्ग कालिका एग्रो फार्मको ब्रोइलर कुखुरा मर्न शुरु गर्दैगर्दा बीमा

नेपाल सुरुङ युगमा: कहाँ-कहाँ बन्दैछन् ?

काठमाडौं । सुरुङमार्गका तस्वीर तथा भिडियोहरु देख्नेवित्तकै तपाईंहामीलाई विदेशको झल्को आइहाल्छ । र, मनमा प्रश्न उब्जिहाल्छ हाम्रो देशमा पनि कहिले यस्तो बन्ला ? नेपालीहरुको आफ्नै देशको सुरुङमार्गमा सवारीसाधान हुइँक्याउने सपना

ओली सरकारको चरम आर्थिक अराजकताः ४५ अर्ब रकमान्तर गरेर झापामा लगियो ठूलो बजेट

काठमाडौं । आर्थिक अनुशासन पालनाको मामिलामा मितव्ययी, पारदर्शी र जवाफदेही बन्न नसकेको सरकारले बजेट शीर्षकभन्दा बाहिरबाट जथाभावी खर्च गर्न थालेको छ । विकास खर्चमा औसत भन्दा निकै कम लक्ष्य हासिल गरेको

कोरोनापछि कस्ता समस्या देखिँदा ज्यानै जान सक्छ ? र, बच्न गर्नुपर्छ ?: विशेषज्ञले दिए यस्ता सुझाव

काठमाडौं । कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ

५ अर्बभन्दा बढी लागतका आयोजना ‘स्पेसल प्रपोज भेहिकल’ अन्तर्गत कार्यान्वयन हुने

काठमाडौं । सरकारले ५ अर्ब रुपैयाँभन्दा बढी लागत भएका पूर्वाधार आयोजनाहरुलाई एउटै संयन्त्रमार्फत् कार्यान्वयन गर्ने गरी नीतिगत र प्रशासनीक संरचना बनाउने तयारी गरेको छ । अर्थमन्त्रालयका अनुसार ‘स्पेसल प्रपस भेहिकल’

३२ वर्ष पुरानो शुभतारा स्कुल बन्द गरेर होटल खोल्ने कि ट्रस्ट बनाउने ?

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित विद्यालयमध्ये ‘राम्रो क्याटेगोरी’मा ‘शुभतारा’ पनि पर्छ । तर सञ्चालन शुरु भएको ३२ वर्षपछि विद्यालयका सञ्चालकहरु बन्द गर्ने कसरतमा छन् । सञ्चालकहरुले विद्यालय घाटामा गइरहेको र

नाफा वितरणमा ‘बोनस मोडल’लाई नै निरन्तरता, बिग मर्जरलाई दबाब र प्रोत्साहन

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटक पनि बैंक तथा वित्तीय संस्थाहरुबाट नाफाको रुपमा क्यास आउट गर्न नदिने भएको छ । बजेट प्रस्तुतिपछि मौद्रिक नीतिको तयारी गरिरहेको केन्द्रीय बैंकले आफूले गत

मतदाता फकाउने बजेटः पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल

प्रजातान्त्रिक संसदबाट बजेट आउनु पर्ने हो । तर त्यसो हुन पाएन । संविधानमा जेठ १५ मै संसदमा बजेट पेश गर्ने भनिएको छ । तर, सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्यायो

युवराज खतिवडाका अलोकप्रिय यी नीति बिष्णु पौडेलले उल्ट्याए

काठमाडौं । युवराज खतिवडाले ल्याएका अलोकप्रिय नीति अर्थमन्त्री बिष्णु पौडेलले उल्टयाएका छन् । युवराज खतिवडाले गतवर्ष बजेटमार्फत विद्युतीय गाडीको अन्तःशुल्क र भन्सार बढाएका थिए । अर्थमन्त्री बिष्णु पौडेलले यो पटक