बैंकहरुको चुक्ता पुँजीः यसरी पूरा हुँदैछ मिशन ८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चुक्ता पुँजी बढाउन दिएको २ वर्षे समयावधिमध्ये २० महिना बितिसकेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन अब ४ महिना

संसदले शव्दको अर्थ नबुझ्दा, सचिवले माफी माग्नुपर्यो

  काठमाडौं । व्यवस्थापिका सांसदको अर्थ समितिले बिहीबार बैठक बोलायो । बैठकमा छलफलको एजेण्डा थियो,– गैरबजेटरी निकासा सम्बन्धमा । पछिल्लो समय सरकारले धमाधम रकमान्तर गर्न थालेपछि त्यसबारे छलफल गर्न बैठक

पहुँचवालाको गृहजिल्लामा रकमान्तर गरेर लगियो झण्डै १ अर्ब

काठमाडौं । प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीको गृहजिल्लामा ठूलो परिमाणमा रकमान्तर गरेर बजेट लगिएको सार्बजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाले आफ्नो गृहजिल्ला चितबन, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृहजिल्ला

कमल थापाको दल सरकारमा, दुर्इ मन्त्री पायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा हेरफेर गरेका छन् । प्रधानमन्त्री दाहालले केहि सदस्यहरु थप गर्दै पुराना केहि अनुहारलार्इ हटाएका छन् । सरकारको नयाँ अनुहारमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधान

पैसा तयार पार्नुहोस्, चैत १ देखि स्टान्डर्ड चार्टर्डको एफपिओ आउँदैछ

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले आगामी साता अर्थात् चैत १ गतेदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बैंकले जारी गरेको

यी नेताले सन्यास नलिएसम्म देशको बिकास हुँदैनः बिचार

चीनियाँ तत्कालिन प्रधानमन्त्री चाउ ईन लाई फ्रान्सको भ्रमणमा गएका थिए । त्यसबेलामा केही पत्रकारहरुले उनलाई सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिको विश्वव्यापी प्रभाव के पर्यो भनि सोधेका थिए । फ्रान्समै उच्च

बस्तुगत उपाध्यक्षमा अनुप मल्लको उमेद्वारी घोषणा

काठमाडौं । उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा उमेद्वारी घोषणा गर्ने क्रम बढेको छ । यही क्रममा कार्पेट व्यवसायी अनुपबहादुर मल्लले बस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।

बैंकिङ क्षेत्रले लोककल्याणमा ध्यान दिनुपर्छः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले बैंकिङ क्षेत्रले वास्तविक क्षेत्रमा लगानी गरी लोक कल्याणमा ध्यान दिनुपर्ने बताएका छन् । राजधानीमा आयोजित ‘ग्लोबल एलायन्स फर बैकिङ् अन भ्यालुज’को

काठमाडौं महानगरपालिकामा अब कागजी डकुमेन्ट चल्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई कागजी डकुमेन्टको झन्झटबाट मुक्त गर्ने भएको छ । त्यसका लागि महानगरले कम्प्युटर सफ्टवेर प्रणालीबाट सेवा दिन थालेको हो । महानगरका १३ वडा कार्यालयबाट सफ्टवेयर सेवा

लैनचौरमा यस्तो बन्दैछ, पार्कसहितको अन्डरग्राउण्ड पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको मुटु लैनचौरमा अत्याधुनिक २ तले अन्डरग्राउण्ड पार्किङ निर्माण गर्ने भएको छ । उपत्यकाको ट्रफिक सहजिकरणका लागि सब-वे सहितको अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न लागिएको महानगरका योजना