एनजीओको रुपमा कार्यरत लघुवित्तले दुई वर्षभित्र आइपिओ जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले गैर सरकारी संस्थाबाट स्तरोन्नती भएर लघुवित्त संस्थाको रुपमा काम गरेका संस्थाले २ वर्षभित्रमा साधरण सेयर जारी गर्नुपर्ने बताएका छन् । आजदेखि

बैंक र बीमा कम्पनीमा महिला संचालक अनिवार्य

काठमाडौ । बैंक तथा वित्तीय संस्थाको संचालक समितिमा महिला संचालक अनिवार्य रुपमा राख्नुपर्ने भएको छ । व्यवस्थापिका संसद्ले पारित गरेको कम्पनी ऐनको पहिलो संशोधन विधेयक, २०७३ महिलाको सेयर रहेको पब्लिक

मेलम्चीले जनतालाई सेयर बेचेर एडिबीको ऋण तिर्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सर्बसाधारणलाई सेयर बिक्री गरेर आयोजना निर्माणको लागि एशियाली विकास बैंक (एडिबी) बाट लिइएको ऋण तिर्ने योजना बनाएको छ । आयोजना निर्माण सम्पन्न भएर काठमाडौं उपत्यका

बैंकर उपेन्द्रः जोगले हुन्छ भेट, मायाँले हुन्छ सम्झना…

काठमाडौं । उपेन्द्र पौडेल अर्थात् पैसा खेलाएर पैसा उत्पादन गर्ने व्यक्ति । यत्तिमात्रै भन्यो भने उपेन्द्रलाई अन्याय हुन्छ । र, थप भन्नै पर्छ,- ‘३० वर्षको सक्रिय बैंकिङ छाडेर निष्कलंक छवि

नाकाबन्दी र भूकम्पले हल्लाउँदा पनि अप्ठेरोमा परेन बीमा क्षेत्र (नाफाको बिवरणसहित)

काठमाडौं । ०७२ सालको शक्तिशाली भूकम्पले सबैभन्दा बढी क्षति बीमा क्षेत्रलाई पुर्याउँछ भन्ने अनुमान गरिएको थियो । ठूलो मात्रामा जनधनको क्षति भएको र बीमा कम्पनीहरुको पुँजी आधार सानो भएकोले कति

अब दुर्गममा उडान भर्ने बिमान कम्पनीको घाटा व्यहोरिने

काठमाडौं । नेपाल सरकारले दुर्गम क्षेत्रमा उडान भर्ने एयरलाइन्सहरुलाई घाटा पूर्तिगराउने भएको छ । निजी क्षेत्रका बिमान कम्पनीहरु सुगम क्षेत्रमा केन्द्रित भएपछि दुर्गमका सेवाग्राही मारमा पर्ने भएकोले घाटापूर्ति गराएर भएपनि

बोर्डको निर्देशन अनलाइन ट्रेडिङको लागि होइन, लगानीकर्ता मैत्री छैनः नरेन्द्र सिजापति

अहिले हामी दुई तरिकाले सेयर कारोबार गरिरहेका छौं । पहिलो त लगानीकर्ताले हाम्रो कार्यालयमै आएर खरिद बिक्रीको लिखित आदेश दिन्छन् । जुन कुरा धितोपत्र विनिमियन बजार नियमावली २०५५ अनुसुची १

होलीका यी फोटा हेर्न छुटाउनु भयो कि ?

काठमाडौं । आज काठमाडौं उपत्यका र विभिन्न पहाडी इलाकाहरुमा फागु अर्थात् होली धुमधामसँग मनाइयो । एकअर्कालाई रङ दलेर र रङ मिसिएको पानी छ्यापेर उत्सब मनाउने पर्व हो होली । यस्ता

यी हुन् सर्वाधिक तलब खाने विश्वका १० फुटबल खेलाडी

विश्वको सबैभन्दा चर्चित खेल हो, फुटबल । फुटबल खेलमात्र नभएर उद्योग पनि हो । यस खेलमा विश्वमा ३ अर्ब ५० करोडभन्दा धेरै मानिस प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न छन् । फुटबल

के तपाईँलाई थाहा छ ? एनटिसीको रिचार्ज गर्दा डाटा फ्रि

काठमाडौं । नेपाल टेलिकमले होलीको अबसरमा जति मुल्यको रिचार्ज उत्ति एमबी इन्टरनेट डाटा सित्तैमा पाउने नायाँ अफर दिएको छ । ग्राहकले २०० रुपैयाँको रिचार्जगर्दा २०० एमबी डाटा सित्तैमा पाउने छन्