सत्ताको दुरुपयोग गरेर ३ भारतीय व्यापारीले यसरी कब्जा

काठमाडौं । गत शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एउटा कार्यक्रम आयोजना गरियो । निमन्त्रणा प्रधानमन्त्रीका तर्फबाट आर्थिक सल्लाहकार तथा पूर्वराज्यमन्त्री मोतीलाल दुगड थिए । पाहुना थिए, देशका विशिष्ठ व्यवसायीहरु ।

राजधानीकै सडकको कन्तबिजोगः ६ वर्षसम्म बनेनन्, कुन सडकको अवस्था के छ ?

काठमाडौं । राजधानी काठमाडौं उपत्यकाभित्र सडक विस्तार गर्न ठेक्का लगाइएको वर्षौ दिन वित्दा पनि निर्माण कार्य सकिएको छ । सरकारले काठमाडौंका साँघुरा सडकलाई ४ लेनमा विस्तार गर्ने योजना अनुरुप ६

अर्बौंको साम्राज्यबाट शून्यमा झरेका राजेन्द्र शाक्यले व्यवसायमा कसरी पाए पुनर्जीवन ? यस्तो छ नालीवेली

काठमाडौं । नेपाली मिडियामा व्यवसायी र व्यावसायिक घरानाको सफलताका कथा तपाईं/हामीले पढ्न, हेर्न र सुन्न पाइरहेकै छौं । र, फाट्टफुट्ट असफलताका कथा पनि । आज हामी तपाईंलाई यस्तो कथा प्रस्तुत

७ वर्षमा बैंकका सीइओको तलब-भत्ता ९१० प्रतिशतसम्म बढ्यो, कस्को कति ?

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको तलबभत्ता तथा सेवा सुविधामा हुने खर्च ९०० प्रतिशतसम्मले बढेको छ । आर्थिक वर्ष २०७०/७१ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा हाल

ब्रिटिस आर्मी बन्न नसकेका कालु गुरुङ यसरी बने रियलस्टेट र हाउजिङ किङ, अर्बौंको साम्राज्य

काठमाडौं । कालु गुरुङ अर्थात् स्थापित घरजग्गा व्यवसायी । कतिपयले त गुरुङलाई ‘रियलस्टेट र हाउजिङको किङ’ पनि भन्छन् । गुरुङ अध्यक्ष रहेको रोड शो रियलस्टेट प्रालि परिचित र स्थापित छ

सन् २१०० सम्म एक लाख हिमनदी बिलाउने, यसरी आउँदैछ ठूलो विश्व संकट

काठमाडौं । भारतको चमोलीमा आएको हिमबाढीको विषयमा यतिबेला संसारभर नै चासो र चिन्ता व्यक्त भइरहेको छ । मानिसहरुले जलवायु परिवर्तन एनजीओको धन्दा भन्दै उडाइरहेका थिए । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले

१० हजार लगानी गर्ने लगानीकर्तालाई इन्भेष्टमेन्ट बैंकले यसरी बनायो करोडपति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक खुल्ने समयमा १० हजार रुपैयाँ खर्चेर १०० कित्ता किन्ने लगानीकर्ता अहिले करोडपति बनेको देखिएको छ । नेपालमा विदेशी लगानीमा खुलेको तत्कालिन इन्डोस्वेज बैंकको सेयर सन्

२०७३ को बुलमा स्ट्याण्डर्ड चाटर्डको सेयर किन्ने लगानीकर्ता अहिलेको बुलमा पनि ५०% घाटामा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार र परिसूचकमा हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बजार पूँजीकरण जीडीपी आकारको नजिक पुगेको छ । अधिकांश लगानीकर्ताहरुलाई मालामाल भएको छ ।

राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम ?

काठमाडौं । बैंकहरुले पैसाको व्यवसाय गर्छन् । सर्वसाधारणबाट निक्षेप उठाउँछन् । र, सर्वसाधारणलाई नै ऋण लगाउँछन् । भनिन्छ- पैसा भनेपछि महादेवको पनि तीन नेत्र । त्यसैले, बैंकिङ ब्यवसाय अन्य व्यवसायभन्दा

एनसीएचएलको ‘कर्पोरेट पे’ क्रान्ति: चेकै नकाटी २० करोडसम्म भुक्तानी, बैंक पनि जानु नपर्ने

एक दशक अघिसम्म काठमाडौं उपात्यकामा चेक क्लियरिङ हुन ३ दिन लाग्थ्यो । मोफसलमा भने एक सातादेखि १५ दिनसम्म लाग्थ्यो । चेक क्लियरिङ म्यानुअल्ली हुन्थ्यो । बैंकका चेक साट्नेहरुको ठूलो लाइन